08/17/2026
नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍
नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस दिन नागदेवताको पूजा–आराधना गर्ने, घरको मूल ढोकामाथि नागको तस्वीर टाँस्ने तथा परिवारको सुख, शान्ति, समृद्धि र सुरक्षाको कामना गर्ने परम्परा रहिआएको छ।नाग पञ्चमीले मानिस र प्रकृतिबीचको सम्बन्ध तथा सर्पलगायत जीवजन्तुको संरक्षणप्रति सम्मान र सचेतना जगाउने सन्देश पनि दिन्छ।
यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना। ❤️🙏