Routine of NEB News

Routine of NEB News Follow us for the authentic information, essential updates and news details under the Nepal Education

09/06/2026

बाढीले बगाएर ल्याएका ग्याँस सिलिन्डर जो जसले निकाल्नुभएको छ इमानदारपूर्वक फिर्ता गर्नु नत्र कानूनी कारवाही गर्न बाध्य हुइनेछ भन्दै प्रहरीले माइकिङ गरेपछि मुग्लिङ बजारमा जम्मा भएका ग्यास सिलिन्डर ।

बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै WHO को सहयोगमा प्राप्त २१ हजार डोज है'जाविरुद्धको खोप नेपाली सेनाको हेलिकप्टरमार्...
09/06/2026

बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै WHO को सहयोगमा प्राप्त २१ हजार डोज है'जाविरुद्धको खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार रसुवा पठाइएको छ। प्रभावित क्षेत्रमा रोकथाम, रोग निगरानी, सुरक्षित खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिइएको छ।

गत वर्ष २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका शहीदहरूको सम्झनामा सिंहदरबारस्थित संसद् भवन परिसरमा शालिक न...
09/06/2026

गत वर्ष २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका शहीदहरूको सम्झनामा सिंहदरबारस्थित संसद् भवन परिसरमा शालिक निर्माणको शिलान्यास गरिएको छ ।

उद्धारमा खटिएका रास्वपा सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प...
09/06/2026

उद्धारमा खटिएका रास्वपा सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको बताएका छन्। उद्धारमा आफ्नो अनुभव र ज्ञान प्रयोग गर्दै आवश्यक परे प्रत्यक्ष उद्धारमा खटिन आफू त्यतै जाँदै गरेको उनले बताएका छन्।

09/06/2026

Breaking News : प्रहरीको काम रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चमा रिट!

सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरीको काम–कारबाही नागरिकले अडियो–भिडियोमा रेकर्ड गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

09/06/2026

राति सरकारी गाडी लिएर वीरगंजको एउटा क्यासिनोमा गएर जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष सहित जुवा खेल्ने/खेलाउने ८ जनालाई प'क्राउ गरेको छ ।

Source: DSP, DPO Parsa

Trishuli 3B Update: Excavator has entered to Adit 1.
09/06/2026

Trishuli 3B Update: Excavator has entered to Adit 1.

09/06/2026

हेलिकोप्टरबाट खिचिएको नाम्रुङ बाढी : उत्तरी गोरखाको थेराङखोलाको बाढी । गएराती दुईबजेतिर आएको बाढीले नाम्रुङको चारघर, दुई हाइड्रोपावर र एक पुल बगाएको छ ।
भिडियो : क्याप्टेन पासाङ शेर्पा

09/06/2026

हालसम्म भोटेकोशी बाढी ज्या-न गुमाएका १३४१ जनाको श-व भेटिएको छ ।

भोटेकोशी बाढीमा भनेर हालसम्म करिब ५००० सम्पर्कविहीन रहेको तथ्याङ्कले देखाएको छ। जसमध्ये ५८९ जना विदेशी नागरिक छन्।
09/06/2026

भोटेकोशी बाढीमा भनेर हालसम्म करिब ५००० सम्पर्कविहीन रहेको तथ्याङ्कले देखाएको छ। जसमध्ये ५८९ जना विदेशी नागरिक छन्।

Address

1450 Petrarca Drive
Kent, OH
44243

Website

Alerts

Be the first to know and let us send you an email when Routine of NEB News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of NEB News:

Shortcuts

Share