Mero copy past

Mero copy past Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mero copy past, Digital creator, Las Vegas, NV.

Second Monday: Good Morning Nepal from Pashupatinath Temple
07/30/2018

Second Monday: Good Morning Nepal from Pashupatinath Temple

काठमाडौँको सबै ठाउँ येस्तै भए कति राम्रो हुन्थ्यो : Good Morning Nepal from Naxal, Ktm
07/29/2018

काठमाडौँको सबै ठाउँ येस्तै भए कति राम्रो हुन्थ्यो : Good Morning Nepal from Naxal, Ktm

ल हेर्नुहोस Facebook मा मानव स्वाभाव👇👉१. जसको प्रोफाइल पिक्चर स्थायी हुन्छ, उसको स्वभाव शान्त हुन्छ। 😌👉२. बार-बार प्रोफा...
07/28/2018

ल हेर्नुहोस Facebook मा मानव स्वाभाव👇

👉१. जसको प्रोफाइल पिक्चर स्थायी हुन्छ, उसको स्वभाव शान्त हुन्छ। 😌
👉२. बार-बार प्रोफाइल पिक्चर चेन्ज गरनेहरु चञ्चल स्वभावका हुन्छन्। 🤗
👉३. साना-साना स्टाटस राख्नेहरु सन्तोषी प्रवृत्तिका हुन्छन्। 😇
👉४. अत्यधिक स्टाटस राख्नेहरु सौखिन प्रवृत्तिका हुन्छन्। 🤠
👉५. प्रायः केही न केही शेयर गर्नेहरु दिलदार हुन्छन्। 😎
👉६. कहिल्यै कसैलाई लाईक नगर्नेहरु ठालु स्वभावका हुन्छन्। 😤
👉७. अरुका प्रत्येक पोस्टमा मनैदेखि प्रतिक्रिया दिने मानिसहरु रसिक र अरुको भावनाको आदर गर्ने खालका हुन्छन्। 😘
👉८. यताको म्यासेज उता फ्याँक्नेहरु राजनीतिक प्रवृत्तिका हुन्छन्। 😎
👉९. कसैको फोटो वा पोस्ट देख्नेबित्तिकै ओपेन गर्नेहरु अधीर स्वभावका हुन्छन्। 😃
👉१०. अर्काको पोस्टलाई बालै नदिई आफ्ना पोस्ट मात्र राख्न माहिर व्यक्ति केबल आफ्नै बोलबाला कायम गर्न चाहने स्वभावका हुन्छन्। 😎
👉११. म्यासेज पढेर पनि प्रतिक्रिया नदिनेहरु संकुचित प्रवृत्तिका हुन्छन्। 😒
👉१२. कहिल्यै केही शेयर नगर्ने मानिसहरु कंजूस हुन्छन्। 😐
👉१३. लामा-लामा स्टाटस पढ्न नचाहनेहरु अल्छी वा अति व्यस्त हुन्छन्। 😪
👉१४. अलग अलग ग्रुप बनाउनेहरु अति महत्वाकांक्षी हुन्छन् !!!!✋✌
#मनपरे_SHARE_गर्नुहोस

When Pashupati meets Lunar Eclipse 😍😍   [ pic. Anubhav Gautam ]
07/28/2018

When Pashupati meets Lunar Eclipse
😍😍 [ pic. Anubhav Gautam ]

07/28/2018

म बिदेश जान्छु बाबा !!

यो जाम,
मा यो चर्को घाम ,
धुलोको मुस्लो,
गोजिमा छैन एक दाम ,
एस्को समाधान गर्ने जन्मेका छैनन
कलियुगमा राम,
तेइ भएर म बिदेश जान्छु बाबा ।

बिहान जुन जोसमा उठ्छु पढ्न जान,
जोस सुकेर बिहोस हुन्जेल पर्खिन्छु,
खुट्टा हाल्न नसकिने गाडि देखेर तर्सिन्छु,
मैले first period पढाउने सरको मुख नदेखेको कति भयो बाबा
तेइ भएर म बिदेश जान्छु बाबा ।

गाउँ सहर आफन्त सबै
नम्बर कति भन्छन,
मुखै फोरेर ए! जम्मा तेति भन्दै गन्छन,
मलाइ पनि पत्रुको List मा गन्छन,
दुख र पीडा बुझ्ने कोहि भएन बाबा,
सबै निक्ले नम्बर का काबा,
बिदेशमा पनि तेइ त हो,
बरु दुख गर्दै हल्लाउछु बिदेश सारा
जसरी भएनी म बिदेश जान्छु बाबा !!!

आमाको हातको पुरानो बाला फेर्छु,
उजाड सानो घर घेर्छु,
भाइबहिनिका साना तिना तिर्खा मेट्छु,
तिम्रा लागि पनि नया लौरो ल्याउछु बाबा,
जसरी भएनी बिदेश जान्छु बाबा।

दाइ card छ है भनेर कति दिन हिड्नु,
साथिभाइ bike चड्छ्न म कहिले किन्नु,
सपना सबै आँसु बनेको छ बाबा,
केही गर्ने उमेर बनेको छ बाबा,
म आफुले आफुलाइ महिना नपुग्दै बाबा पैसा छैन भन्न सक्दिन ,
मन रोको कुरा गन्न सक्दिन,
घोटिन्छु,रेटिन्छु तर केइ त गरर मर्छु
तेइ भएर म बिदेश जान्छु बाबा
> Suraj Dhami

Good morning Nepal from Mugling-Naryanghat highway
07/26/2018

Good morning Nepal from Mugling-Naryanghat highway

07/25/2018
वहाँले एउटा गल्तीको इमानदारीपूर्वक राजिनामा दिनु भो अरु नेतालाई जसरि जुलुस लगाउदा पनि राजिनामा नदिने को लिस्ट मा पर्नु भ...
07/24/2018

वहाँले एउटा गल्तीको इमानदारीपूर्वक राजिनामा दिनु भो अरु नेतालाई जसरि जुलुस लगाउदा पनि राजिनामा नदिने को लिस्ट मा पर्नु भएन ।अरु मन्त्री हरुले पनि यहीँबाट एउटा पाठ सिक्न जरुरी छ !

Good morning Nepal from Swayambhu area 😍😍
07/24/2018

Good morning Nepal from Swayambhu area 😍😍

३ बर्ष अगाडि दार्चुला मा बाढी आएर सिटामोल सम्म खान नपाएर त्यहाँका जनता मरिरहदा कहाँ थिए के पि ओलि??कहाँ थिए शेर बहादुर अ...
07/23/2018

३ बर्ष अगाडि दार्चुला मा बाढी आएर सिटामोल सम्म खान नपाएर त्यहाँका जनता मरिरहदा कहाँ थिए के पि ओलि??
कहाँ थिए शेर बहादुर अनि कहाँ थिए प्रचन्ड??
कता सुतेको थियो नेपाल् सरकार??
अनि कहाँ थियो त्यो मार्सी धान प्रसाईं जसले बङ्ग्लादेश पढन गएका नेपाली चेलिहरुको चरित्र मै धावा बोलेको छ अनि कहाँ हराएका थिए डाक्टर के सि को विरुद्ध वाहियात लेखेर उनलाइ सामाजिक संजाल मा पागल बनाउन कस्सिएका पार्टी बिशेषका हनुमान हरु र स्वघोसित विद्वान हरु!!
तलको फोटोमा देखिएको चिप्लो भिरको बाटो अनि भारी बोकेको एउटा् बूढो शरीर,एक कदम पनि तलमाथी पर्यो भने सोझै बहुलाएको महाकाली मा जलसमाधी,लास समेत बेपत्ता,दार्चुलाको बिरानो बस्ती,चारै तिर डर र आतंक मात्र,
हो यो फोटोमा देखिएको त्यही बौलाहा डाक्टर गोबिन्द के सि हो जसले आफ्नो ज्यानको समेत पर्वाह नगरी तिमिहरुका दाजुभाइ को ज्यान बचाएको थियो,यसलाइ गाली मात्र नगर,सक्छौ भने फांसिमा झुन्ड्याउ अनि तिम्रा मालिकहरु लाई खुशी बनाउ,एकाइसौ सताब्दीका हनुमान हरुलाइ बधाइ तथा सुभकामना !!

भर्खरै बनेपा त्रिभुवन चोकमा टिप्परको ठक्कर बाट एक जना मोटरसाइकलमा सबार व्याक्ति को ज्यान गएको छ। टिप्पर को लापरवाही यति ...
07/23/2018

भर्खरै बनेपा त्रिभुवन चोकमा टिप्परको ठक्कर बाट एक जना मोटरसाइकलमा सबार व्याक्ति को ज्यान गएको छ। टिप्पर को लापरवाही यति बढ्यो कि बाटो को राजा नै हु भन्ठानेर हुइक्याउछन, बिहान र दिउँसो को समय टिप्पर चल्न देश भरी रोक लगा सरकार,अब त अति भयो

Address

Las Vegas, NV
89044

Website

Alerts

Be the first to know and let us send you an email when Mero copy past posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share