10/21/2025
महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि :
आज सम्म चर्चामा रहेको बिपिन जोशी नाम अब बिस्तारै हराउदै जानेछ ।।
राज्यको कमजोर कुटनैतिक सस्कारको पराकाष्ठा ।।
#अलबिदाबिपिनजोशी #बिपिनजोशी