NepMerica

NepMerica Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NepMerica, Digital creator, Lexington, KY.

04/13/2025

नयाँ वर्ष ०८२ को अवसरमा अमेरिकाको केन्टक्कीमा आयोजित विशेष कार्यक्रममा Nepalese Storyteller Saigrace Pokharel को छोटो प्रस्तुती, 'अब सुन्छ अमेरिका ' मार्फत विभिन्न राज्यहरुमा कार्यक्रम हुने।

नव बर्ष २०८२ को अवसरमा एन्का (Association Of Nepali In Kentucky America) द्वारा आयोजित साँस्कृतिक एवम शुभकामना आदनप्रदान...
04/12/2025

नव बर्ष २०८२ को अवसरमा एन्का (Association Of Nepali In Kentucky America) द्वारा आयोजित साँस्कृतिक एवम शुभकामना आदनप्रदान कार्यक्रमका केहि झलकहरु......

हाम्रो ल्होसार (२०८१) तथा अंग्रेजी नयाँ वर्ष (२०२५) को  अवसरमा आयोजित शुभकामना आदनप्रदान, स्यो कैँ तथा विविध साँष्कृतिक ...
01/01/2025

हाम्रो ल्होसार (२०८१) तथा अंग्रेजी नयाँ वर्ष (२०२५) को अवसरमा आयोजित शुभकामना आदनप्रदान, स्यो कैँ तथा विविध साँष्कृतिक कार्यक्रमका केहि झलकहरु।
लेजिङ्टन केन्टक्की (यूएसए)

📷 - पदम गुरुङ

११५ औँ लक्ष्मी जयन्तीको पावन अवसरमा अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) केन्टक्की च्याप्टर द्वारा आयोजित विविध ...
11/11/2024

११५ औँ लक्ष्मी जयन्तीको पावन अवसरमा अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) केन्टक्की च्याप्टर द्वारा आयोजित विविध साहित्यिक एवम काव्यिक कार्यक्रमका केहि झलकहरु।
आयोजक : अनेसास केन्टक्की च्याप्टर यू एस ए

अमेरिकाको केण्टकीमा नेपाली समाजद्वारा आयोजना गरिएको सामुहिक देउसी भैलो कार्यक्रमका केहि झलकहरु। आयोजक-ANKA(Association O...
11/02/2024

अमेरिकाको केण्टकीमा नेपाली समाजद्वारा आयोजना गरिएको सामुहिक देउसी भैलो कार्यक्रमका केहि झलकहरु।

आयोजक
-ANKA(Association Of Nepali In Kentucky America)
-INAS(International Nepalese Artist Society)

बल्ल तिज आए झै भोप्यासीले पानी पाए झै भो …❤️
08/24/2024

बल्ल तिज आए झै भो
प्यासीले पानी पाए झै भो …❤️

बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- 20 "आईन आमा यो तीजमा " - AAINA AAMA YO TEEJMA - Putaliko Bhatti Vol -20[ खै के लेखौ र यसपाली, कपिका पाना र....

यो सुन्दर जोडिलाई हाम्रो तर्फबाट पनि वैवाहिक वर्षगाँठको अवसरमा हार्दिक मंगलमय सुभकामना🎈🎉 Happy Marriage Anniversary 🎈🎉
05/16/2024

यो सुन्दर जोडिलाई हाम्रो तर्फबाट पनि वैवाहिक वर्षगाँठको अवसरमा हार्दिक मंगलमय सुभकामना🎈🎉
Happy Marriage Anniversary 🎈🎉

जबरजस्तीकरणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाउनु भएको छ । वधाई  🎉🎈
05/15/2024

जबरजस्तीकरणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाउनु भएको छ । वधाई 🎉🎈

Some Glimpses Of ANKA  T20 Cricket Tournament 2024 Finale.Winner : NASK(Louisville KY)First Runner-Up : ANKA(Lexington K...
05/13/2024

Some Glimpses Of ANKA T20 Cricket Tournament 2024 Finale.
Winner : NASK(Louisville KY)
First Runner-Up : ANKA(Lexington KY)
Congratulations 🎈🎊🎉

Address

Lexington, KY

Alerts

Be the first to know and let us send you an email when NepMerica posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepMerica:

Share