Nani Babu Comedy

Nani Babu Comedy (पूर्व पश्चिम)
औषत चौडाई:- लगभग २९ कि.मि.

👶😂 Nani Babu Comedy मा तपाईंलाई हार्दिक स्वागत छ!

यहाँ तपाईंले प्यारा नानी–बाबुका एआईद्वारा सिर्जना गरिएका रमाइला संवाद, हाँस्यव्यंग्य, चतुर पन्चलाइन र नेपाली परिवेशमा आधारित मनोरञ्जनात्मक छोटा भिडियोहरू हेर्न पाउनुहुनेछ।

📹 Ai funny video पालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्यधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ [१]। यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ३३ गाउँ विकास समितिहरू, ८ नगरपालिकाहरू, ७ संसदीय निर्वाचन क्षेत्रहरू, १७ इलाकाहरू, एवं १९३४ वस्तीहरू रहेका छन्। सन् २०१४ को मानव विकास समग्र सूचकाङ्कमा नेपालको दशौँ स्थानमा[२] रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी.[३] र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ।[४] देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्त्वपूर्ण जिल्ला हो। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम, धनुषकोटी धामआदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ । [५][६][७]

जिल्लाको नामाकरण
पहिले झापा जिल्लाको सम्पूर्ण प्रशासनिक कार्य मोरङ गोश्वाराले हेर्ने गर्दथ्यो। पछि उक्त मोरङ गोश्वारा हालको कुमरखोद गाविस अन्तरगत पर्ने झापा गाउँमा सारियो जुन गाउँ हाल पनि कुमरखोद गाविसमा झापा बजार नामले चिनिन्छ। तसर्थ त्यस झापा गाउँको नामबाटै कालान्तरमा यस ठाउँ (जिल्ला)को नाम झापा रहन पुग्यो। झापा जिल्लाका आदिवासी जाति राजवंशीहरूको राजवंशी भाषामा झापाको अर्थ ढकनी वा विर्को भन्ने अर्थ लाग्ने र शताब्दीऔं देखि वन जंगलबाट ढाकिएको वा छोपिएको हुँदा यस ठाउँको नाम झापा रहन गएको भन्ने भनाई रहिआएको छ।[८]

भौगोलिक विभाजन
अक्षांश:- २६.२०" देखि २६.५०" उत्तर
देशान्तर:- ८७.३९" देखि ८८.१२" पूर्व
सिमाना:- पूर्व पश्चिम बङ्गाल (भारत), पश्चिम मोरङ जिल्ला, उत्तर इलाम जिल्ला, दक्षिण बिहार, भारत
क्षेत्रफल:- १,६०६ वर्ग कि.मि.
औषत लम्वाई:- लगभग ४६ कि.मि. (उत्तर दक्षिण)
उचाई:- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि ५०० मिटरसम्म रहेको छ।[७][९]

प्रशासनिक विभाजन
जिल्लामा ८ नगरपालिका, ७ गाउँपालिकाहरू गरि १५ वटा स्थानीय तहहरू रहेका छन्।[

08/22/2026

📖😂 "कापी सफा हुनुको यस्तो कारण सुनेर तपाईं पनि हाँस्नुहुनेछ! 🤣"

08/21/2026

🍫😂 "चकलेटभन्दा पनि मज्जाको जवाफ! 🤣"

08/11/2026

✈️🍫 "नानी बाबुको चकलेट पनि VIP यात्रु रहेछ! 😂"

08/10/2026

😂🧼 "ढिलो आउनुको यस्तो कारण सुनेर म्याम पनि हाँस्न रोक्न सकिनन्! 🤣"

08/09/2026

📝😂 "परीक्षाको उत्तरपत्र देखेर म्याम नै छक्क परिन्! 🤣"

08/08/2026

📚😂 "होमवर्क नगर्नुको यस्तो कारण सुनेर म्याम पनि हाँस्न रोक्न सकिनन्! 🤣"

08/07/2026

☔😂 "पानी पर्ने कारणको यस्तो उत्तर त म्यामले पनि कल्पना गर्नुभएको थिएन! 🤣"

08/07/2026

😴😂 "नानी बाबुले मम्मीको कुरा यति सिरियस लिए कि म्याम नै छक्क परिन्! 🤣"

08/07/2026

📱😂 "मोबाइलको चार्ज सकिने कारण सुनेर म्याम पनि हाँस्न थाम्न सकिनन्! 🤣"

Shout out to my newest followers! Excited to have you onboard! Manuja Karki Poudel, Rabindra Karki, Satya Raj Chaudhary,...
08/07/2026

Shout out to my newest followers! Excited to have you onboard! Manuja Karki Poudel, Rabindra Karki, Satya Raj Chaudhary, Kepchhaki Magarkushal, रमेश राज भन्डारि, Bhim Khatiwada, Dik Bahadur Budhathoki, Imran Ali, Laxmi Prasad Chaulagai, Barsha Ghimire, Badri Raut, Ajaya Lama, Lalith Bohara, Bharat Darshandhari, Rajkumar Sapkota, Dinesh Dinesh, Vikram Sahdev, Tej Bdr Khulal, Bijaya Adhikari, Suman Gaming, Nira Pokhrel, Anzu Parajuli, Devendra Sunawr, Aayane Xittry, Suraj Karki, सुशन बिश्वाकर्मा, Sapan Ghimire, Aaron Adhikari, Gobinda Bhattarai, Laxman Maski Rana, Milan Kanxo, Lovely Muna, बिन्दास घिमिरे, Samyog Adhikari, Shyam Rana Magar, Niru Thapa, Yogesh Bhujel, Narayan Deepchaudhary, Kushal Karki, Sita Thakuri, Jhapali Kta, Suraj Thakuri, Bhesh Khadka, Sani Sani, Steven Lepcha, Sandhya Khadka, जयराम दाहाल, Jun Kumari Majhi, Gobinda Sharma Gobindasharma, Sapana Lamgade

Address

Los Angeles, CA

Website

Alerts

Be the first to know and let us send you an email when Nani Babu Comedy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nani Babu Comedy:

Shortcuts

Share