Kailash TV HD

Kailash TV HD News for all. Right news at right time.

03/17/2025

कार्यक्रम संगीत समर्पणमा देउडा गायक, शिक्षक तेजबहादुर हमालसंग गीत,संगीतका कुरादेखि कला क्षेत्रमा नै लागेर जीवन निर्वाह गर्न सकिन्छ या सकिदैन भन्ने विषयमा अन्तरंग कुराकानी गरिएकाे छ । सुन्न र हेर्न हामीसंगै रहनु हाेला । साँझ ७ बजे कैलाशखबरकाे YOUTUBE Channel बाट हेर्न सकिनेछ ।
👏👏
https://www.youtube.com/

03/11/2025

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिह लामा तामाङको प्रमुख आतिथ्यतामा बिशेषज्ञ मुटु रोग सेवा सुभारम्भ कार्यक्रम समपन्न

03/09/2025

Kailashkhabar HD || कर्णाली राजनीतिक संवाद

03/04/2025

नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनको बन्दशत्र समापनपछि पत्रकारहरूसंग नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (रोहित)

02/28/2025

Kailashkhabar HD || नेमकिपाको आठौं महाधिवेशन, भक्तपुरकाे सल्लाघारीबाट LIVE

02/28/2025

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरू हुँदै, फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र हजाराैं कार्यकर्ताहरु भक्तपुरमा उपस्थित ।

02/03/2025

माैरी पालन व्यवसायबारे जान्न चाहानु हुन्छ भने याे हेराैं है त ?
पुरा भिडियाे...
https://www.youtube.com/watch?v=h0X5jLzexS8

01/10/2025

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच चर्काचर्कीकाे वास्तविकता यस्ताे छ.... जनताका समस्याहरू सुन्नै नचाहेकाे प्रतिक्रिया..

01/06/2025

मेरै देशकाे माटाे....
पुरा गीत YOUTUBE मा हेर्नुहाेला ।
https://www.youtube.com/

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
01/03/2025

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न .....

यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने
01/03/2025

यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति ....

01/03/2025

Kailashkhabar HD || दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी 2025

12/15/2024

"✨ Escape to Diamond Hill Resort ✨
Where luxury meets serenity. A place to create unforgettable memories, surrounded by breathtaking views and unmatched tranquility. Your perfect getaway awaits. 🌿💎
"

12/15/2024

🎥 Discover the Taste of Tradition at Newa Nani Khaja Ghar! 🍽️

Ready to experience authentic Newari cuisine served with love and warm hospitality? Watch this video to see why Newa Nani Khaja Ghar in Sallaghari, Bhaktapur is the perfect destination for food lovers! 🌟

From our signature Newari Khaja Set to crispy Sel Roti, flavorful Chhoyela, and juicy Momo, every bite is a taste of tradition! 🥢

🍴 Come for the food, stay for the experience. Join us today and let us serve you with the warmth of Newar hospitality. 💖

📍 Location: Sallaghari, Bhaktapur
📞 Contact: +977 985-1125080

👉 Watch the video and tag a friend who needs to try this!

09/01/2024

Diamond Hill Resort
Panauti, Kavre
Chamkhar, Kusadevi

07/22/2024

किन चढाइन्छ त रत्नेश्वरमा गोसाईंकुण्डको जल ? सुनाैं, बुझाैं र प्रतिक्रिया लेखाैं । लेख्न मन लागेकाे कुरा तल कमेन्ट बक्समा लेख्न सकिन्छ है ।

07/21/2024

याे सरकार समावेशी भएन भन्ने छ तर अब दाेस्राे चरणकाे मन्त्रिमण्डल निर्माणमा बन्छः महेश बस्नेत

07/20/2024

प्रा.डा. युवराज संग्राैला भन्नुहुन्छ, 'मैले वेदकाे पनि राम्राे अध्ययन गरेकाे छु । म यस विषयमा कुरा गर्न सक्छु । याे समाजमा धर्मका नाममा मन्दिरमा ढाेग्न सिकाउँनेहरूले विगारेका हुन् । नभए त हामी अहिले चीनले जस्तै यान हामीले पनि चन्द्रमा पुगाइसकेका हुन्थेंउ ।'

Address

Us
Los Angeles, CA

Alerts

Be the first to know and let us send you an email when Kailash TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kailash TV HD:

Share