WikiNepal

WikiNepal WikiNepal is a Nepali News Portal Site. we publish all Nepali breaking news Wikinepal is a Nepali news aggregator portal and Nepali Web search engine.

We comprise news from various popular sources from our partners' sites and reliable authorized news portal sites.

सुनसरीको झुम्का कारागारबाट भागेका चारजना कैदी झापामा पक्राउ
14/09/2025

सुनसरीको झुम्का कारागारबाट भागेका चारजना कैदी झापामा पक्राउ

No.1 News Portal From Nepal

प्रधानमन्त्री कार्कीले बनाएका तीन मन्त्री कस्ता हुन ?
14/09/2025

प्रधानमन्त्री कार्कीले बनाएका तीन मन्त्री कस्ता हुन ?

No.1 News Portal From Nepal

संसद विघटन गर्दै पूर्वप्रधानन्यायधीस सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्तिको तयारी
12/09/2025

संसद विघटन गर्दै पूर्वप्रधानन्यायधीस सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्तिको तयारी

No.1 News Portal From Nepal

शीघ्र स्वास्थ्यलाभको कामनासहितराष्ट्रभक्ति चाहि देउवामा देखियो । राष्ट्रवादी हुँ भन्दै हुँकार पिट्नेहरु भागे । देश छोडेर...
12/09/2025

शीघ्र स्वास्थ्यलाभको कामनासहित
राष्ट्रभक्ति चाहि देउवामा देखियो । राष्ट्रवादी हुँ भन्दै हुँकार पिट्नेहरु भागे । देश छोडेर कता गए अत्तोपत्तो छैन तर शेरबहादुर देउवा भने आफ्नै घरभन्दा बाहिर गएनन। कुटाइ त्यही खाए, घर जल्यो तरपनि रत्तिभर विचलित भएनन । अब चाहि राजनीति नगर्नु होला । अभिभावकीय भूमिमा रहँदा अति उत्तम । सारा मान्छेहरु धेरै पहिल्यै भन्दै आएको हो तर यति हुनुथियो मान्नुभएन । सत्ताको लोभले छोडेनन अन्ततः विरासत ढल्यो । अब तपाईको तेस्रो पुस्ता अगाडि बढाउनुस् । दोस्रो पुस्ता पनि बिग्रिसकेको छ । तपाईकै लवजमा काम गर्ने बानी परिसकेका छन् । तसर्थ अब पालो पार्टीमा तेस्रो पुस्ताको ।

पूर्व प्रधानन्यायधीस सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी
12/09/2025

पूर्व प्रधानन्यायधीस सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी

No.1 News Portal From Nepal

सुशिला कार्कीलाई समर्थन गर्ने बधाई दिनेहरु बढ्दै : पूर्व प्रधानमन्त्रीदेखि महेश बस्नेतसम्म दिए समर्थन र शुभकामना
12/09/2025

सुशिला कार्कीलाई समर्थन गर्ने बधाई दिनेहरु बढ्दै : पूर्व प्रधानमन्त्रीदेखि महेश बस्नेतसम्म दिए समर्थन र शुभकामना

No.1 News Portal From Nepal

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले इजरायल-हमास द्वन्द्वका क्रममा हमासको क'ब्जामा परेका नेपाली बिपिन जोशीको सकुशल रिहाइका ल...
17/08/2025

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले इजरायल-हमास द्वन्द्वका क्रममा हमासको क'ब्जामा परेका नेपाली बिपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्। उनले बिपिनकी आमा र बहिनीले इजरायलमा गरिरहेको हारगुहारले आफू मर्माहत भएको बताउँदै परराष्ट्र मन्त्रालय निष्क्रिय रहेको भन्दै आलोचना गरेका छन्।
शाहीले बिपिनको अवस्थाबारे स्पष्ट जानकारी ल्याउन, परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन रणनीति बनाउन आग्रह गरेका छन्।

जीवी राईको मतियार त हजुरको होइसिँदो रैछ त ? कतै तपाईले पनि उसको रकम अपचलन गर्नुभएको त छैन ? शंका लाग्दैछ महेश बस्नेतज्यू...
17/08/2025

जीवी राईको मतियार त हजुरको होइसिँदो रैछ त ? कतै तपाईले पनि उसको रकम अपचलन गर्नुभएको त छैन ? शंका लाग्दैछ महेश बस्नेतज्यू ।

दाङ घोराहीकी अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा राष्ट्रिय तेक्वान्दो कोच सुनिता बिष्टले थाईल्याण्डमा सम्पन्न ८औं प्रत...
16/08/2025

दाङ घोराहीकी अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा राष्ट्रिय तेक्वान्दो कोच सुनिता बिष्टले थाईल्याण्डमा सम्पन्न ८औं प्रतिष्ठित हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गरेकी छन्। गत वर्ष काजकिस्तानमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार सफलतापूर्वक उत्तीर्ण गर्दै उनले २५ वर्षको उमेरमा देशकै कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक बन्ने कीर्तिमान बनाएकी थिइन्। अगस्ट ९–१० मा सम्पन्न उक्त च्याम्पियनसिपमा उनले आफ्नो अन्तर्राष्ट्रिय अनुभवलाई थप प्राविधिक योगदानमार्फत उजागर गरेकी छन्।

रास्वपा सांसद मनिष झा भन्छ्न, " मकै पोल्ने र ट्याम्पु चलाउनेको कथा बेचेर रवि लामिछाने लाई थुने। संसदमा उहाँहरुको आँशुको ...
16/08/2025

रास्वपा सांसद मनिष झा भन्छ्न, " मकै पोल्ने र ट्याम्पु चलाउनेको कथा बेचेर रवि लामिछाने लाई थुने। संसदमा उहाँहरुको आँशुको व्यपार गरे नेपालि कांग्रेसका महामन्त्रीले। विगत एक वर्षमा मकै पोल्ने र ट्याम्पु चलाउने कति जनाले बचत फिर्ता पाए ?"

झुम्का कारागारबाट फरार कैदी आफन्तको घरमै सुतिरहेको अवस्थामा पक्राउ
16/08/2025

झुम्का कारागारबाट फरार कैदी आफन्तको घरमै सुतिरहेको अवस्थामा पक्राउ

No.1 News Portal From Nepal

Address

Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when WikiNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to WikiNepal:

Share