Khabarstory Network

Khabarstory Network Official page of
www.khabarstory.com

बजेट छलफलका क्रममा आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु। तस्बिर: रासस
06/18/2026

बजेट छलफलका क्रममा आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु।
तस्बिर: रासस

कम्युनिस्ट नेता कृष्णबहादुर महरा नेकपाको साधारण सदस्य मात्र रहने गरी सक्रिय राजनीतिबाट बिदा लिएका छन्।
06/18/2026

कम्युनिस्ट नेता कृष्णबहादुर महरा नेकपाको साधारण सदस्य मात्र रहने गरी सक्रिय राजनीतिबाट बिदा लिएका छन्।

हर्क साम्पाङको लाइसेन्स नवीकरण नभएको खुलासा, छानबिन सुरुप्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र र'द्द भ...
06/18/2026

हर्क साम्पाङको लाइसेन्स नवीकरण नभएको खुलासा, छानबिन सुरु

प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र र'द्द भैसकेको भेटिएको छ । इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अभिलेख अनुसार उनले २०७१ पुस ६ पछि लाइसेन्स नवीकरण नगरेको देखिएको हो।
त्यसबेला जरीवाना तिरेर नवीकरण गरिएको लाइसेन्स त्यसपछि समयमै नवीकरण नगरेको पाइएको प्रहरीले जनाएको छ। यसबारे छानबिन भइरहेको छ।

पासपोर्ट छपाइको ठूलो ठेक्का प्रकरणमा मुछिएकी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई अख्तियारले बयानका लागि बोलाएको छ।...
06/18/2026

पासपोर्ट छपाइको ठूलो ठेक्का प्रकरणमा मुछिएकी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई अख्तियारले बयानका लागि बोलाएको छ।
उपचारको बहानामा पतिसहित विदेशमा रहेकी उनको बुढानीलकण्ठस्थित घरको भग्नावशेषमै पुगेर अख्तियार टोलीले पत्र टास्यो ।

क्रिकेटर करण केसी व्यवसायमा : करण केसीले मुस्ताङ्गस्थित लेटे गाउँमा लेटे गाउँ रिसोर्ट खोलेका छन्। सामाजिक सञ्जाल फेसबुकम...
06/18/2026

क्रिकेटर करण केसी व्यवसायमा : करण केसीले मुस्ताङ्गस्थित लेटे गाउँमा लेटे गाउँ रिसोर्ट खोलेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन् - "क्रिकेट मेरो परिचय हो, तर हिमालसँग मेरो सम्बन्ध अलि फरक छ🏔️❤️
हरेक पटक ट्रेकिङ जाँदा मनमा एउटै सोच आउँथ्यो “कुनै दिन यस्तै हिमालको काखमा आफ्नै एउटा सुन्दर घर हुन पाए।”
आज त्यो सपना बिस्तारै पुरा गर्दै छु 🙏
यो केवल एउटा घर होइन, एक नेपाली युवाको सपना र नेपाली पर्यटनप्रतिको सानो प्रयास हो।
केही दिनमै officially रूपमा ढोका खुल्दैछ। Mustang आउँदा, मेरो सपनाको घरमा Lete gaun resort मा पनि एकपटक अवश्य आउनुहोला। तपाईंहरूको माया, साथ र प्रतिक्रियाको प्रतीक्षामा छु। "

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा बजेट सम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिने कार्यतालिका। आज आउलान् त बालेन?
06/18/2026

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा बजेट सम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिने कार्यतालिका।
आज आउलान् त बालेन?

अमेरिका र इरानबिच यु'द्ध अन्त्य गर्ने ऐतिहासिक अन्तरिम सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।
06/18/2026

अमेरिका र इरानबिच यु'द्ध अन्त्य गर्ने ऐतिहासिक अन्तरिम सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।

रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनमा ओली-प्रचण्डदेखि गगन थापासम्मलाई विशिष्ट निमन्त्रणा:
06/18/2026

रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनमा ओली-प्रचण्डदेखि गगन थापासम्मलाई विशिष्ट निमन्त्रणा:

सरकारले असार तेश्रो हप्ता देखि भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ ।
06/18/2026

सरकारले असार तेश्रो हप्ता देखि भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ ।

दिपक भट्ट र सुलभ अग्रवालाई डिल्लीबजार कारागार लगिएको छ । विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले उनीहरुलाई प...
06/17/2026

दिपक भट्ट र सुलभ अग्रवालाई डिल्लीबजार कारागार लगिएको छ । विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तस्बिरहरु - नेपाल फोटो लाईब्रेरी

Address

McKinney, TX
44600

Alerts

Be the first to know and let us send you an email when Khabarstory Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabarstory Network:

Share