ST Reaction

ST Reaction follow guys and injoy

10/08/2025

> शुभ बिहान 🌞
आजको यो नयाँ बिहानले सबैको जीवनमा नयाँ उत्साह, खुशी र सफलता ल्याओस्। सबैलाई माया र प्रेरणासहितको दिनको सुरुवात होस् 💫

❤️🫰 st.reaction 🫰❤️🌄

10/06/2025

Aja ko abasta kasto xa Ktm Tira guys haru

10/05/2025

Part2.mahabirpun mantri jyau ko sidha safa 🤣 video

10/05/2025

फेरि पनि पारेउ साथी हरु
सतर्क भएर सुत्नु होला

10/04/2025

Good morning guys 🌅
Last Pani pardai xa yeta Tira ta
Hajur haru Tira k xa

10/03/2025

तितो होला तर यथार्थ यहि हो .......................
२७ घण्टामै, उथलपुथल भएकै हो,
वर्षौंदेखि सत्तामा टाँसिएकाहरुलाई हटाएकै हो
देशका लागि बलिदान दिएकै हो
तर
जीत त भयो, हेर साथी, सम्झौतामा धोका भयो ।
​यो युद्ध थिएन चुनावको मिति सार्नका लागि,
न त भ्रष्टाचारीलाई सुरक्षा दिई पाल्नका लागि।
जसले लुटे देश कर्मचारी भई, तिनीहरूकै हातमा,
सत्ताको साँचो बुझाउनलाई।

​हाम्रो पुस्ताको लडाईं त थियो, त्यो सपनाको लागि:
भ्रष्टाचारीलाई आजीवन कारावास हाल्नलाई ,
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनलाई ,
खर्चिलो त्यो प्रदेशको संरचना,हटाउनलाई ,
संवैधानिक निकायमा राजनीतिक
नियुक्तिको बन्द गर्नलाई ,
​राष्ट्रिय झण्डाको ओतमा, एकताको गीत गाउनलाई ।।

सडकको मैदानमा युद्ध जित्यौं हामिले
तर सम्झौता अझै बाँकी छ,
​तसर्थ, साथी हो, समय आयो अब जाग्ने,
आँखा खोली हेरौं फेरि, अधिकार आफ्नो माग्ने।
तयार भएर बसौं, शहिदको सपना साकार पार्नलाई .........

जय नेपाल 🇳🇵

10/03/2025

जोक:
शिक्षक: "पानी किन उमालेर मात्र पिउनुपर्छ?"
विद्यार्थी: "किनकि, पानीले पनि तिनै bacterias लाई मार्न मौका पाउनुपर्छ न!"

😂😂

10/01/2025

Visa layena vane🤣🤣

09/30/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

I got 12 reactions and 1 reply on my recent top post! Thank you all for your continued support. I could not have done it...
09/30/2025

I got 12 reactions and 1 reply on my recent top post! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

09/30/2025

I gained 37,489 followers, created 28 posts and received 89 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

Address

New City, NY

Website

Alerts

Be the first to know and let us send you an email when ST Reaction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share