Jr. Abinas Patel

Jr. Abinas Patel __सत्यतथ्य निश्पक्ष समाचार हाम्रो प्रतिबद्धता✍️
भाषण र आश्वासन होइन, सिधा "प्रश्न" र "जवाफ".....

10/08/2025

गौर जाने बाटो मा बस दुर्घटना

10/08/2025
10/05/2025
10/05/2025
Dewahi gonahi Nagarpalika  karuniya-1 ma
10/05/2025

Dewahi gonahi Nagarpalika karuniya-1 ma

सप्तकोसीमा  बाढीको खतरनाक  अवस्था !!! ५६ ओटै ढोला खोलियो !! आवागमन पूर्ण रूपमा  थप्प !
10/05/2025

सप्तकोसीमा बाढीको खतरनाक अवस्था !!! ५६ ओटै ढोला खोलियो !! आवागमन पूर्ण रूपमा थप्प !

10/03/2025

शुवर्ण गाउँपालिका अध्यक्ष को छोरा ले गाउँपालिका मै केटी र बियर ल्याई पारटि गर्दै समातियो

--उपचार को क्रममा आचल नाथ बैनिको मृत्यु भएको भन्ने खबरले दुखित बनायो  हार्दिक श्राद्दन्जली बैनी स्वर्ग मा बास होश ।।
09/28/2025

--उपचार को क्रममा आचल नाथ बैनिको मृत्यु भएको भन्ने खबरले दुखित बनायो हार्दिक श्राद्दन्जली बैनी स्वर्ग मा बास होश ।।

09/26/2025

के हुँदैछ देश मा 😒😒😒😒😒

09/25/2025

Hark ji ko aayo kada..

Gen Z को आन्दोलनमा झापाको अर्जुनधारामा रहेको  कछुवा संरक्षण केन्द्रबाट  ४ ओटा दुर्लभ कछुवा चोरी  गरेको पाईएको  छ।
09/25/2025

Gen Z को आन्दोलनमा झापाको अर्जुनधारामा रहेको कछुवा संरक्षण केन्द्रबाट ४ ओटा दुर्लभ कछुवा चोरी गरेको पाईएको छ।

09/24/2025

>अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत नागरिकलाई घुस र ढिलासुस्तीबारे सिधै इमेल गर्न आग्रह गरेलगत्तै ६ घण्टामै १६६ उजुरी पुगेका छन्। ती मध्ये केही गुनासाको ठाउँका ठाउँ एक्सन लिइएपछि मन्त्री खनालको प्रशासनिक सुधारप्रति देखिएको गम्भीरताले यस्तो अर्थमन्त्री नेपालले पहिलोपटक पाएको भन्दै जनताले खुसी र आशा जगाएको बताउन थालेका छन्। यस्ता छन् तुरुन्तै एक्सन लिइएका काम ।
✅ कोशी प्रदेशको म्याङलुङ नगरपालिकाका कर्मचारीले तलब खान पाएका थिएनन्, तर अब तलब पाएका छन्।
✅ तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नगरी दुःख दिने गरेको पाइएपछि उनलाई तत्काल सरुवा गरिएको छ।
✅ कर फिर्ता माग्दा दुई प्रतिशत कमिसन माग्ने कर्मचारीविरुद्ध "अख्तियार पठाउनुपर्ने हो" भन्दै समस्या तत्काल समाधान गरिएको छ।

Address

Delhi
New Delhi, IL
110001

Alerts

Be the first to know and let us send you an email when Jr. Abinas Patel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jr. Abinas Patel:

Share