Sewa Online Tv

Sewa Online Tv Sewa Online Tv dedicated to your service for factual news and entertainment.

04/27/2026

सैशवकालको सबैभन्दा प्यारो क्षण खोसिएको दिन।

04/27/2026

मान्छेहरू भन्छन्
सगरमाथा ठूलो हो
देशको नक्सा ठूलो हो
ईमान र
ईज्जत ठूलो हो
तर भन्छु
सबैभन्दा ठूलो त
बाल्यकालको सम्झना हो

बाल्यकालमा
कतिलाई भैँसीले लखेट्यो
कतिलाई बाख्राले लखेट्यो
कतिलाई कुकुरले लखेट्यो
कतिलाई गोरुले लखेट्यो
तर मलाई भने
सरकारले लखेट्यो

त्यसैले म
रोएको होइन साथी
मैले त
यो संसारको
सबैभन्दा ठूलो कुरा
बाल्यकालको सम्झना
संगालेर लगेको हो

04/27/2026

महेश बस्नेतको प्यारीहरुबीच माईतीघर मण्डलामा भीडन्त।

04/19/2026

अन्तिमसम्म हेर्नुहोला दुर्गा प्रसाईले खुब हसाउछन 😆😆😆

04/16/2026

पहिलो चुनावताका रबि दाईलाई परेको आपक

04/16/2026

आशिका दिदीको कुरा

04/16/2026

घण्टीमा लफडा

04/15/2026

लौ महाबीर पुनले के गर्न थाले आजकल यसरी 😆😆😆

04/12/2026

युटूबर समातिनु बित्तिकै फेरी यता यस्तो आएछ।

04/11/2026

आहा केटी भन्दै बाटो नछेक्नुहोस है यै दाईको हालत होला नि बिचरा बर्वाद भएन त अब !

Address

Newyork
New York, NY
45631

Telephone

+821059376149

Website

Alerts

Be the first to know and let us send you an email when Sewa Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sewa Online Tv:

Shortcuts

Share