FDC 4K Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FDC 4K, Media, New york uas, New York, NY.

09/10/2026

new prince fashion wear दमकबाट राहत सङ्कलनमा सहयोग

09/10/2026

भोटेकोशी मात्रै नभई यतिबेला झापा दमक पनि रोइरहेको छ।
फेरि त्यो दिन सम्झिँदै यसरी राहत सङ्कलनमा हात अघि पढाउँदै भावुक हुनुभयो दिदी

09/10/2026

झापा दमकबाट समाजसेवी व्यवसायी लगायतले यसरी भोटेकोशी बाढी पिडितहरुलाई सहयोग गर्दै

09/10/2026

भोटेकोशीको त्यो पल सम्झिदै यसरी भक्कानिँदै 🥺🙏

आज राहत सङ्कलनको दोस्रो दिन सम्पन्न झापा दमक।रसुवालाई पर्दा यतिबेला रसुवालाई मात्र दुखेको छैन। रसुवा एक्लै छैन भन्ने उदा...
09/10/2026

आज राहत सङ्कलनको दोस्रो दिन सम्पन्न
झापा दमक।रसुवालाई पर्दा यतिबेला रसुवालाई मात्र दुखेको छैन। रसुवा एक्लै छैन भन्ने उदाहरण मनकारी हातहरूले स्पष्ट देखाएका छन्। झापा दमकबाट दिनभरि यसरी राहत संकलन गर्दै
सुन्दर समाज नेपाल संस्थाले दिनभरि सङ्कलन गरेको राहत यसरी सफारीमा लोड गर्दै

पीडितहरूका लागि अत्यावश्यक सामग्री सेनिटरी प्याड ,खाद्यान्न सामग्री, लत्ता कपडा सङ्कलन गरिँदै झापा दमकबाट सुन्दर समाज ने...
09/10/2026

पीडितहरूका लागि अत्यावश्यक सामग्री सेनिटरी प्याड ,खाद्यान्न सामग्री, लत्ता कपडा सङ्कलन गरिँदै
झापा दमकबाट सुन्दर समाज नेपाल संस्थाले सुरु गरेको यो अभियान अत्यन्तै प्रेरणा दायी बनेको छ। झापा दमकका विभिन्न स्थानहरूमा राज संकलन गर्दै सुन्दर समाज नेपालले २६ गते शुक्रबार रसुवा बाढी पीडित समक्ष सङ्कलन भएका उक्त राहत सामग्री हस्तान्तरण गर्ने सुन्दर समाज नेपाल संस्थाबाट जानकारी प्राप्त भएको छ।

मानवताको उदाहरण झल्काउने दृश्य झापा दमकबाट सुन्दर समाज नेपाल संस्था यो चर्को घाममा पनि रसुवा बाढी पीडितहरूका लागि राहत स...
09/10/2026

मानवताको उदाहरण झल्काउने दृश्य
झापा दमकबाट सुन्दर समाज नेपाल संस्था यो चर्को घाममा पनि रसुवा बाढी पीडितहरूका लागि राहत सामग्री संकलन गर्दै
सुन्दर समाज नेपाल संस्थाले स्पष्ट रुपमा रकम र पुराना प्रयोग भएका सामग्री बाहेक जीवन गुजारा गर्न आवश्यक सामग्रीहरू नुन, तेल लत्ता कपडा खाद्यान्न जस्ता सामग्रीहरू सङ्कलन गर्दै।

09/10/2026

राहत सङ्कलनको आज दोस्रो दिन झापा दमक शङ्खदर चोक आसपासमा यसरी सङ्कलन हुँदैछ राहत

09/10/2026

प्युठानका ४० विद्यालयले जुटाए १२ लाख ८२ हजारभन्दा बढी सहयोग

09/10/2026

खण्डहर बनेको गण्डकीको संसद् भवन वर्षदिनसम्म उठेन

Address

New York Uas
New York, NY

Alerts

Be the first to know and let us send you an email when FDC 4K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FDC 4K:

Shortcuts

Share