09/30/2026
हामी immigrants को life सजिलो छैन। 9–5 job, overtime, bills, rent, family responsibility… अनि आफ्नो future को लागि time नै कहाँ हुन्छ? तर मैले एउटा कुरा सिक्दैछु,तपाईंको income एउटा job मा मात्र depend हुनुपर्छ भन्ने छैन। आजको digital world मा phone र internet बाट online business सिक्ने र build गर्ने opportunity पनि छ। Experience छैन? सिक्न सकिन्छ। Technical skill छैन? Step-by-step सिक्न सकिन्छ। तर यो overnight पैसा कमाउने कुरा होइन। यो skill, consistency र long-term growth को journey हो। Motivation भएको दिन मात्र होइन,हरेक दिन अलिकति progress गर्नुपर्छ।