Niru Gautam - News Nepal Media

Niru Gautam - News Nepal Media news nepal media officials page
(3)

पाथिभरा माताले सबैको रक्षा गरुन ।
14/07/2025

पाथिभरा माताले सबैको रक्षा गरुन ।

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाइ बर्खास्ति गर्ने तयारि
13/07/2025

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाइ बर्खास्ति गर्ने तयारि

झापामा रबिको हस्ताक्षर अभियान प्रभाबित पार्न प्रहरी को इन्स्पेक्टरले माइक भाचिदिएका छन ।केपि ओलि झापामा भएको ले एमालेले ...
13/07/2025

झापामा रबिको हस्ताक्षर अभियान प्रभाबित पार्न प्रहरी को इन्स्पेक्टरले माइक भाचिदिएका छन ।केपि ओलि झापामा भएको ले एमालेले प्रहरी लगाएर बन्द गर्न खोजेको रास्वपाको आरोप छ ।

शृङ्खला खतिवाडाले सिसन बानियाको अभिनयको प्रशंसा गरेकि छिन । हालै मात्र शिशन बानिया , दुर्गेश थापा को गितले बजार तताइरहेक...
13/07/2025

शृङ्खला खतिवाडाले सिसन बानियाको अभिनयको प्रशंसा गरेकि छिन । हालै मात्र शिशन बानिया , दुर्गेश थापा को गितले बजार तताइरहेको छ ।

😄😄😄
13/07/2025

😄😄😄

दुखद घटना : कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी २८ वर्षीया कमला आउजीलाई सर्पले डसेर मृत्यु भएको छ।
13/07/2025

दुखद घटना : कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी २८ वर्षीया कमला आउजीलाई सर्पले डसेर मृत्यु भएको छ।

मुग्लिन पोखरा अन्तरगतको बेल भन्ज्याङ्गको रोड ! फोटो : कल्पित सुबेदि
13/07/2025

मुग्लिन पोखरा अन्तरगतको बेल भन्ज्याङ्गको रोड ! फोटो : कल्पित सुबेदि

दुखद
13/07/2025

दुखद

13/07/2025

कन्या राशि गित दुइ करोडपटक हेरियो ।

रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त
12/07/2025

रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त

पुरा पढ्नुहोस

11/07/2025

wow

रबिको पक्षमा पत्रकार भोजराज थापाले गरे हस्ताक्षर
11/07/2025

रबिको पक्षमा पत्रकार भोजराज थापाले गरे हस्ताक्षर

Adresse

Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Niru Gautam - News Nepal Media publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Niru Gautam - News Nepal Media:

Partager