Mechikali Khabar Dang

Mechikali Khabar Dang Welcome to Mechikali Khabar Official page
Mechikali khabar Dang

08/14/2026

लौन ! एलिसलाई बचा'उन नसकिने भयो

सबैको मन पगाल्ने यी दुई तस्बिरहरू हेर्नुहोस्! हिजोसम्म फुर्तिली अनि हँसिलो चेहरा भएकी सानी नानी सुनिसा (Sunisa) आज HLH (...
08/11/2026

सबैको मन पगाल्ने यी दुई तस्बिरहरू हेर्नुहोस्! हिजोसम्म फुर्तिली अनि हँसिलो चेहरा भएकी सानी नानी सुनिसा (Sunisa) आज HLH (Hemophagocytic Lymphohistiocytosis) नामको कडा रोगसँग अस्पतालको शय्यामा लडिरहेकी छिन्। रोगको कडा पीडाले गर्दा उहाँको अनुहार र स्वास्थ्य अवस्था कति फेरिएको छ भन्ने कुरा 'Before' र 'After' फोटोले प्रष्ट पार्छ।
नानीको उपचारमा मोटो रकम लाग्ने र परिवारको स्थिति दयनीय भएकाले वरिष्ठ पत्रकार भोजराज थापाज्युले यी अबोध नानीको जीवन बचाउनका लागि सहयोगको आह्वान गर्नुभएको छ।
उहाँको यस परोपकारी पहलमा हातमा हात मिलाउँदै, हामी सबै मिलेर सुनिसा नानीलाई नयाँ जीवन दिन सक्छौँ। हजुरहरूको सानोभन्दा सानो सहयोगले पनि यी नानीको ओठमा पुनः मुस्कान फर्काउन ठूलो मद्दत पुग्नेछ।

शीघ्र स्वास्थ्य लाभको कामना सुनिसा बहिनी।
08/10/2026

शीघ्र स्वास्थ्य लाभको कामना सुनिसा बहिनी।

छोरी सुनिसा मगरलाई पनि ज्यास्मिन जस्तै साथ दिनुहुनेछ भनेर पक्कै पनि आश गरेको छु। हे मेरा भगवान रुपी दर्शकहरु🙏❤️❤️🥹
08/09/2026

छोरी सुनिसा मगरलाई पनि ज्यास्मिन जस्तै साथ दिनुहुनेछ भनेर पक्कै पनि आश गरेको छु। हे मेरा भगवान रुपी दर्शकहरु🙏❤️❤️🥹

08/09/2026

भोजराज थापाको छोराभन्दा १० दिनले जेठी सुनिसा, अहिले यस्तो भयो

08/09/2026

ज्यास्मिन जस्तै सुनिसा बहिनीलाई हामी ब’चाउ

08/08/2026

ज्यास्मिन जस्तै सुनिशालाई पनि बचा' इदिनु हे मेरा भगवान रुपी दर्शक

08/07/2026

विवाह भएको ६ महिना पनि पुगेको थिएन, श्रीमतीको खबर सुनेर कतारबाट नेपाल आएका श्रीमान्

08/06/2026

छोरा अकाल मै भयो। आमाको चित्कार ! प्यूठान देखि काठमाडौँसम्म Bhojraj thapa new video

Address

United State
New York, NY

Website

Alerts

Be the first to know and let us send you an email when Mechikali Khabar Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category