
03/19/2024
नेपालि बजारमा अर्को नया हास्यव्यङ्ग्य कार्यक्रम मार्फत मनोरञ्जन दिन प्रयास गर्ने सहकर्मि दाजु भाउजुलाइ "कमेडि दरबार" को लागि बधाइ तथा शुभकामना ! Bikey D AgarwalShraddha Prasai कार्यक्रम भब्य बनोस , दरबार टिमलाइ शुभकामना ।💕🙏🏻
कमेडियन बिक्की अगरवालले नयाँ टेलिभिजन कमेडी शो ल्याउने भएका छन्।