SupremeKhabar

SupremeKhabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SupremeKhabar, News & Media Website, newyork city, New York, NY.

📌 Supreme Khabar is an independent digital media platform offering reliable news and insights on politics, economy, society, cities, environment, tourism related videos.

✅ Registration No.: 2685/2077/078
📰 Press Council Registration No.: 1577/2077/078 सत्य तथ्य खबरको लागि — सुप्रीम खबर, तपाईंको आफ्नै खबर प्लेटफर्म!
सत्य, तथ्य र विशेष खबरहरू — सीधै तपाईंको गाउँ, समाज र सार्वजनिक निकायबाट।

सुप्रीम

खबरमा, हामी तपाईंको समुदायमा भइरहेका वास्तविक घटनाहरूलाई उजागर गर्न प्रतिबद्ध छौं। तपाईंको गाउँ, समाज, कार्यालय वा कुनै पनि सार्वजनिक संस्थामा भइरहेका गतिविधिहरू र सूचना हामीसँग साझा गर्नुहोस्। हामी त्यसलाई तपाईंको आफ्नै खबरका रूपमा सम्पूर्ण पाठकमाझ पुर्‍याउने जिम्मेवारी लिन्छौं।

हामी तपाईंलाई आग्रह गर्दछौं —
सभ्य र सुसूचित समाज निर्माणको यो अभियानमा हाम्रो साथ दिनुहोस्।

तपाईंका क्षेत्रीय गतिविधिहरू साझा गर्नुहोस् र समाजलाई सही सूचना दिन सहयोग गर्नुहोस्। साँचो सूचनाको प्रवाहले गाउँ, समाज, बजार र शहरमा सुधार ल्याउन सहयोग पुर्‍याउँछ।

राम्रो कार्य र सचेत सूचनाको सुरुवात — आजैबाट, तपाईं आफैबाट!

📩 हामीलाई समाचार पठाउनुहोस्:
📧 [email protected]

पाथीभरा मन्दिरमा १० महिनामा ३६ क्विन्टल सिक्का संकलन! 💰🙏नेपाल प्रहरीको रोहबरमा हरेक दिन भेटीलाई फुङ्लिङमा ल्याएर सफा, गण...
08/24/2025

पाथीभरा मन्दिरमा १० महिनामा ३६ क्विन्टल सिक्का संकलन! 💰🙏
नेपाल प्रहरीको रोहबरमा हरेक दिन भेटीलाई फुङ्लिङमा ल्याएर सफा, गणना र व्यवस्थित गरिँदैछ। सुन, चाँदी, तामा, नगद र घण्टी चढाउने परम्परा विसं २०४८ देखि जारी। भक्तजनको श्रद्धा र समर्पणको अद्भुत दृश्य! 🌄✨

Photo: सहारा लिम्बू/गोरखापत्र

ॐ जय भोलेनाथ 🔱हर हर महादेव! 🕉️शिवको स्मरणले मन शुद्ध हुन्छ,संकट टर्छ र जीवनमा शान्ति र शक्ति प्राप्त हुन्छ।ॐ नमः शिवाय। ...
08/24/2025

ॐ जय भोलेनाथ 🔱
हर हर महादेव! 🕉️
शिवको स्मरणले मन शुद्ध हुन्छ,
संकट टर्छ र जीवनमा शान्ति र शक्ति प्राप्त हुन्छ।

ॐ नमः शिवाय।

गाजा पट्टीमा जारी युद्धको बीच, मृत्यु कुनै एकपटकमा होइन, किस्ताकिस्तामा आइरहेको छ। प्रत्येक आक्रमणले परिवारका सदस्यलाई क...
08/24/2025

गाजा पट्टीमा जारी युद्धको बीच, मृत्यु कुनै एकपटकमा होइन, किस्ताकिस्तामा आइरहेको छ। प्रत्येक आक्रमणले परिवारका सदस्यलाई क्रमशः हराउँदै लैजाने क्रूर वास्तविकता नौफल परिवारको नियतिमा स्पष्ट देखिन्छ।

गाजा पट्टीमा जारी युद्धको बीच, मृत्यु कुनै एकपटकमा होइन, किस्ताकिस्तामा आइरहेको छ। प्रत्येक आक्रमणले परिवारका स....

माता दुर्गाले सबैको कल्याण गरुन् 🙏❤️हे माँ दुर्गा, सबैमा शक्ति, भक्ति र साहसको संचार होस्।हामी सबैको जीवनमा सुख, शान्ति ...
08/24/2025

माता दुर्गाले सबैको कल्याण गरुन् 🙏❤️
हे माँ दुर्गा, सबैमा शक्ति, भक्ति र साहसको संचार होस्।
हामी सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🌹🕉️

#जयमादुर्गा #शक्ति #भक्ति #साहस #मंगल

विश्वभर मानसिक स्वास्थ्य सेवामा दबाब बढ्दै गर्दा, धेरै मानिसहरू अब कृत्रिम बुद्धिमत्ता (AI) आधारित च्याटबोट र डिजिटल उपच...
08/24/2025

विश्वभर मानसिक स्वास्थ्य सेवामा दबाब बढ्दै गर्दा, धेरै मानिसहरू अब कृत्रिम बुद्धिमत्ता (AI) आधारित च्याटबोट र डिजिटल उपचारकहरूतर्फ आकर्षित भइरहेका छन्।

विश्वभर मानसिक स्वास्थ्य सेवामा दबाब बढ्दै गर्दा, धेरै मानिसहरू अब कृत्रिम बुद्धिमत्ता (AI) आधारित च्याटबोट र डिजि...

आज आइतबार! भगवान सूर्यदेवको पूजा–पाठ गर्ने दिन 🌞🙏सूर्यदेवको कृपा सदैव सबैमा रहोस्, जीवनमा ऊर्जा, स्वास्थ्य र समृद्धि प्र...
08/23/2025

आज आइतबार! भगवान सूर्यदेवको पूजा–पाठ गर्ने दिन 🌞🙏
सूर्यदेवको कृपा सदैव सबैमा रहोस्, जीवनमा ऊर्जा, स्वास्थ्य र समृद्धि प्राप्त होस्।

🕉 जय सूर्यनारायण 🙏

08/23/2025

“जिन्दगी साँच्चै रमाइलो र खुशीले भरिन्छ, जब हामी भाग्यको भरमा हैन, आफ्नै कर्म र परिश्रमले उब्जाएको फल चाख्छौं।”🙏😍
#शुभरात्री 🌌

यूरोपेली संघले रूसको फ्रोजन सम्पत्ति मार्फत जम्मा भएको नाफाबाट सुनिश्चित €9 अर्ब (करिब $10.5 अर्ब) ऋणको रूपमा युक्रेनलाई...
08/23/2025

यूरोपेली संघले रूसको फ्रोजन सम्पत्ति मार्फत जम्मा भएको नाफाबाट सुनिश्चित €9 अर्ब (करिब $10.5 अर्ब) ऋणको रूपमा युक्रेनलाई प्रदान गरेको छ।

यस योजनाले रूस र पश्चिमेली वित्तीय प्रणालीबीच विवाद पैदा गरेको छ। यस वर्षको जुलाईसम्म €1 अर्ब सातौं किस्ता वितरण भइसकेको छ। युक्रेन संघर्षको बीचमा पश्चिमले रूसको $300 अर्ब सम्पत्ति फ्रोजन गरेको थियो।

🏰 डोटी दरबार (गनैरगौंडा कोट)डोटी जिल्लामा रहेको ऐतिहासिक गनैरगौंडा कोटको दृश्य।📸 तस्बिर : Bharat Bikram Shah
08/23/2025

🏰 डोटी दरबार (गनैरगौंडा कोट)
डोटी जिल्लामा रहेको ऐतिहासिक गनैरगौंडा कोटको दृश्य।

📸 तस्बिर : Bharat Bikram Shah

वीरेन्द्रनगर बजारकर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर नजिकको खुला पार्क र पृष्ठभूमिमा देखिएको वी...
08/23/2025

वीरेन्द्रनगर बजार
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर नजिकको खुला पार्क र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार क्षेत्र। 🌿

📸 तस्बिर : सुरेश आचार्य/रासस

08/23/2025

Beautiful Girl 🏇 Awesome Horse Riding Skills ✨

अवलोकेश्वर गुम्बा, बन्दीपुर 🏯शान्ति र आस्थाको प्रतीक यो पवित्र स्थलले मनलाई शान्त र आत्मालाई उज्यालो बनाउँछ।घुम्न जानेहर...
08/23/2025

अवलोकेश्वर गुम्बा, बन्दीपुर 🏯
शान्ति र आस्थाको प्रतीक यो पवित्र स्थलले मनलाई शान्त र आत्मालाई उज्यालो बनाउँछ।
घुम्न जानेहरूको लागि आध्यात्मिक र प्राकृतिक सौन्दर्यको अद्भुत संगम। 🙏

📸 Photo : Sagar Giri

Address

Newyork City
New York, NY
10001

Alerts

Be the first to know and let us send you an email when SupremeKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SupremeKhabar:

Share

हाम्रो बारेमा

सत्य तथ्य खबरको लागि। सत्य, तथ्य खबर तर बिशेष खबर | तपाइँको गाउ, समाज तथा कार्यालय र सार्वजनिक निकायमा भैरहेका गतिबिधि साथै सम्पूर्ण प्रकारका सूचनाहरु तलको इमेल ठेगानामा पठाउन सक्नु हुनेछ | जुन तपाइँहरुको आफ्नै समाचार बन्नेछ र सम्पूर्ण पाठक समक्ष पुर्याउने दायित्व यस सुप्रीम खबरको हुनेछ | सभ्य र सुसुचित समाज, आजको आवस्यकता पनि हो| तपाईको गाउ, ठाउ, समाज तथा सार्वजनिक निकायमा भए गरेका राम्रा नराम्रा कार्यहरु यस ग्रुपमा सेयर गरि सबैलाई राम्रो नराम्रो कार्यको लागि सूसुचित गर्न सक्नु हुनेछ | जसले गर्दा चाडै हाम्रो गाउ, समाज, शहर, बजारमा केहि मात्रामा भए पनि सुधार होस् | राम्रो कार्य एबम सूसुचित हुने कार्यको सुरुवात आजैबाट, आफैबाट गरौ | हामीलाई समाचार पठाउन [email protected] [email protected]