DMate Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DMate, Digital creator, New York, NY.

11/01/2024

"मान्छेले गर्ने सबै काम अबको केही वर्षमा एआईले गरिदिन्छ।"~ एलन मस्क

अनि मान्छेले चैँ के गर्ने?

09/06/2024

Wooow---K P sharma oli संग टक्कर परिराको बेला १२ गाउँको Theme मा B***n Shah को धमाकेदर इन्ट्री! 😍👌👌

09/05/2024

Beautiful❤️🤗Nepal is a piece of heaven.
Post of Nepal

09/05/2024

अब हामी नेपालीले गर्वका साथ नेपालसँग पनि ओलम्पिकको पदक छ भन्न सक्छौं।🇳🇵❤️
Historic Achievement Nepali Taekwondo player Palesha Goverdhan win.
Post of Nepal

07/07/2024

अस्ति बिहे गरिदिएका भ्यागुताको
कसैले डिभोर्स गराइदिनु पर्यो। नत्र
पानी नरोकिने भयो 😊

05/29/2024

जीवन एउटा विचारणीय गणित हो: एकैचोटि
सबै समस्या हल गर्ने कोशिस नगर्नु !❤️
- पहिला सानो कोष्ठ ( ) हटाऊ,
- त्यसपछि मझौला कोष्ठ { } हटाऊ,
- अनि मात्र ठूलो कोष्ठ [ ] हटाऊ,
- दुःखलाई भाग (÷) गर,
- सुखलाई गुणन (x),
- मित्रलाई जोड (+),
- दुश्मनलाई घटाऊ (-)
- समर्थकको वर्ग निकाल,
- कुरा काट्नेको वर्गमूल निकाल,
- माया गर्नेको ल.स. निकाल,
- घृणा गर्नेको म.स निकाल,
- अब जति Answer आउँछ त्यो नै वास्तविक जीवन हो।

नेपाल आइडल जितेका रबि ओडलाई उनकी श्रीमतीले बैबाहिक बलात्कार गरेको उजुरी दिएपछी प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोज्दै र...
04/07/2024

नेपाल आइडल जितेका रबि ओडलाई उनकी श्रीमतीले बैबाहिक बलात्कार गरेको उजुरी दिएपछी प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोज्दै रहेछ । यो बलात्कार भनेको कस्तो रहेछ?

04/07/2024

बौद्ध भिक्षुलाई प्र हरीले ला त्ति र लाठिले हा न्यो, च र्को आ लोचना, यस्तो छ वास्तबिकता

04/07/2024

मेनपावरले कतारमा लगेर अलपत्र पारेका दिदिबहिनिहरु रुँदै लाइभमा,,,

04/05/2024

Address

New York, NY

Website

Alerts

Be the first to know and let us send you an email when DMate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share