खबर संसार

खबर संसार About: Khabar Sansar is a News & Media Website . Where Find the all Nepali News Update .

11/15/2025

लौ गजब अब एमाले को र्याली मा 3 लिटर पेट्रोल निःशुल्क, पेटभरि मासु भात वा यत्ति भए त के चाहियो र 🤣

#ताजाखबर

11/02/2025

मादल ✌️❤️

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएई सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । शीर्षस्थानको अमेरिकाले न...
11/01/2025

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएई सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । शीर्षस्थानको अमेरिकाले नेपालमाथि लगातार जितका साथ सिरिजमा अपराजित यात्रा कायम राखेको छ । आजको खेलबारे के भन्नुहुन्छ ?

11/01/2025

उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा युएईमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिएको छ ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार नेपालले ८९औँ खेलमा अमेरिकाविरुद्ध खेल्दैछ।
11/01/2025

आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार नेपालले ८९औँ खेलमा अमेरिकाविरुद्ध खेल्दैछ।

10/30/2025
New update नेपाल क्रिकेट संघले आइसीसी विश्वकप लिग-२ को नेपाली टोली घोषणा गर्‍यो: अनिल समेटिँदा आदिल बाहिरकाठमाडौँ, कात्त...
10/19/2025

New update
नेपाल क्रिकेट संघले आइसीसी विश्वकप लिग-२ को नेपाली टोली घोषणा गर्‍यो: अनिल समेटिँदा आदिल बाहिर

काठमाडौँ, कात्तिक १ गते । नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।

यो शृंखला यूएई र अमेरिकासँग हुने छ र कात्तिक ९ देखि १९ गतेसम्म सञ्चालन हुनेछ।

हालै ओमानमा सम्पन्न विश्वकप छनोटमा खेलेका तीन खेलाडी सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई टिमबाट हटाएर भीम सार्की, शाहब आलम र अनिल साहलाई समेटिएको छ।

यससँगै, आदिल आलम टिमबाट बाहिर परेका छन् भने अनिल साह टिममा पुन: समावेश भएका छन्।

नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई ...
10/17/2025

नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित उपाधि जितेको हो ।
नेपाल शीर्ष स्थान रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउँदा ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका हुन् ।

आईसीसी टी–२० विश्वकप एसिया-इएपी छनोट अन्तर्गत नेपालले कतारलाई ५ रनले हराएको छ।अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दिप लाम...
10/13/2025

आईसीसी टी–२० विश्वकप एसिया-इएपी छनोट अन्तर्गत नेपालले कतारलाई ५ रनले हराएको छ।अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दिप लामिछानेले मात्र ४ रन खर्चेर २ विकेट लिंदै कुल ५ विकेट लिएर कतार विरुद्ध जितमा उत्कृष्ट योगदान दिएका छन् ।

Heartbreaking: इजेरयाली सेनाले बिपिन जोशी जीवित नभएको  जानकारी दिएको छ । बिहानै नेपाली राजदुत र बिपिनको परिवारलाई भिडियो...
10/13/2025

Heartbreaking: इजेरयाली सेनाले बिपिन जोशी जीवित नभएको जानकारी दिएको छ । बिहानै नेपाली राजदुत र बिपिनको परिवारलाई भिडियो कल गरेर इजरायलका सेनाले भने: बिपिन इज नो मोर । 💔🕊️

हैसियतकै कुरा गर्दा, रबि लामिछाने पनि दुई पटक गृहमन्त्री भइसकेका सम्मानित व्यक्ति हुन्। राज्यका विशिष्ट व्यक्तिहरूको सूच...
10/12/2025

हैसियतकै कुरा गर्दा, रबि लामिछाने पनि दुई पटक गृहमन्त्री भइसकेका सम्मानित व्यक्ति हुन्। राज्यका विशिष्ट व्यक्तिहरूको सूचीमा उहाँ पनि पर्नुहुन्छ।
तर अचम्मको कुरा त के भने, यो देशको प्रहरी प्रशासनले सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री रबि लामिछानेको ओछ्यानमा गएर पक्राउ पुर्जी लेख्दै अन्तिम इच्छा सोधेर आतंकवादी शैलीमा गिरफ्तार गर्छ !!

तर ७६ जना विद्यार्थीको हत्यारा — जसका रगतका दाग अझै सडकमै सुक्न पाएका छैनन् — त्यस्तो अपराधी पूर्वगृहमन्त्री रमेश लेखकलाई न त पक्राउ गर्छ, न त अन्तिम इच्छा सोध्छ !!

मृतक परिवारका आँसु सुक्न नपाउँदै अपराधीहरू हाँस्दै हिँडेको देख्दा, तिनै विद्यार्थीहरूको रगतमा टेकेर सत्तामा पुगेका अहिलेका गृहमन्त्री (अर्थात् बालेन शाहका नोकर) लाई लाज हुन्छ कि हुँदैन होला ??
प्रधानमन्त्री हजुरआमाको छाती पोल्छ कि पोल्दैन होला ??
Copy

आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्धन्दी संयुक्त अरब एमिरेन्ट्स (यूएई) माथि रोम...
10/12/2025

आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्धन्दी संयुक्त अरब एमिरेन्ट्स (यूएई) माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ।नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको खेलमा जितको आवश्यक थियो।

Address

New Work
New York, NY
10002

Alerts

Be the first to know and let us send you an email when खबर संसार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर संसार:

Share