Hatemalo Khabar

Hatemalo Khabar हातेमालाे खबर युटुभ च्यानल https://www.youtube.com/channel/UCZXISnVgaaBzQvDR1POcHuQ कृपया हातेमालो खबरलाई suscribe गरी मनोबल बढाउनु होला

01/09/2025

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश Live

12/01/2024

ताजा मत परिणाम :- ५०१ गणना हुदा

तुलाराम बस्नेत : एमाले
चुनाव चिन्ह : सुर्य = १२५

रामगोपाल अोली : काङ्ग्रेस
चुनाव चिन्ह : रुख = १०४

गणेशबहादुर थापा : माअोवादी केन्द्र
चुनाव चिन्ह : गोलाकार भित्रको हसिया हथौड़ा = ८५

नारायण प्रसाद निरौला : राप्रपा
चुनाव चिन्ह : हलो = ७

दलबहादुर श्रेष्ठ : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
चुनाव चिन्ह : दाप सहितको खुकुरी = ०

पदमबहादुर (महेन्द्र)तामाङ : मंगोल नेशन अर्गनाइजेसन
चुनाव चिन्ह : भाले = ९

जमुना राजवंशी : नागरिक उन्मुक्ति पार्टी
चुनाव चिन्ह : ढाकी = ०

शुकलाल राजवंशी : जनमत पार्टी
चुनाव चिन्ह : लाउड स्पिकर = ३

लक्ष्मीप्रसाद अोली : स्वतन्त्र
चुनाव चिन्ह : चापाकल = १६४

झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष पदका लागि केही समय अगाडिबाट उपनिर्वाचन अन्तर्गतको मतदान सुरु भएको छ। ...
12/01/2024

झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष पदका लागि केही समय अगाडिबाट उपनिर्वाचन अन्तर्गतको मतदान सुरु भएको छ। ७ बजेबाट सुरु हुने भनिएको मतदान ७:१० बाट सुरु भएको पत्रकार चन्द्र बस्नेतले जानकारी दिनुभयो । जम्मा एक स्वतन्त्र सहित ९ जना उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ भने १ हजार ५८ जना महिला र १ हजार जना पुरुष गरी २०५८ जना मतदाता यस वडामा रहेको उहाँले जानकारी दिनुभयो ।
वडा न ६ को चम्फापुर माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा २ वटा मतदास्थबाट मतदान सुरु भएको निर्वाचन कार्यलयले जनाएको छ।

10/10/2024

यातायात पुन सञ्चालनमा

🙃
07/23/2024

🙃

यस वर्षको शैक्षिक सत्र सुरू हुनुअगावै एम.बि.बि.एस. विद्यार्थी भर्ना गर्न पाउने https://www.munalnews.com/2024/06/06/1733...
06/06/2024

यस वर्षको शैक्षिक सत्र सुरू हुनुअगावै एम.बि.बि.एस. विद्यार्थी भर्ना गर्न पाउने https://www.munalnews.com/2024/06/06/17338/

२४ जेठ २०८१, बिहीबार सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको छ। न...

विजयी भवः, टिम नेपाल
06/04/2024

विजयी भवः, टिम नेपाल

05/29/2024
05/28/2024

बजेट भाषण | २०८१/२०८२ | 🔴[LIVE]

Everest Digital Cinemaआजको सो समय
05/26/2024

Everest Digital Cinema
आजको सो समय

संसारलाई हँसाउने चार्ली च्याप्लिन ८८ वर्षको उमेरमा निधन।   उनले हामीलाई ४ महत्त्वपूर्ण कुरा भनेर गए : (१) यस संसारमा केह...
05/25/2024

संसारलाई हँसाउने चार्ली च्याप्लिन ८८ वर्षको उमेरमा निधन।
उनले हामीलाई ४ महत्त्वपूर्ण कुरा भनेर गए :
(१) यस संसारमा केही पनि कुरा स्थायी र शाश्वत छैन, हाम्रा समस्याहरू पनि छैनन्।
(२) मलाई झरीमा हिड्न मन पर्छ, किनकि त्यतिबेला मेरो आँसु कसैले देख्न सक्दैन।
(३) जीवनको सबैभन्दा बर्बाद दिन त्यो दिन हो जुन दिन हामी हाँसेनौं वा खुसी हुन सकेनौं ।
(४) विश्वका ६ उत्कृष्ट डाक्टरहरु यी हुन्:
i. घाम
ii. आराम
iii. व्यायाम
iv. आहार
v. आत्म-सम्मान
vi. मन मिल्ने साथीहरू
तिनीहरूलाई तपाईंको जीवनका सबै चरणहरूमा याद राख्नुहोस् र स्वस्थ जीवनको आनन्द लिनुहोस् ।
यदि तपाईंले ऐनामा हेर्नुभयो भने भगवानको उत्कृष्ट सृष्टि देख्नुहुनेछ।
विश्वास गर्नुहोस्- हामी सबै पर्यटक हौं, जिन्दगी एउटा यात्रा मात्र हो ! गन्तव्य कहाँबाट कहाँसम्म हो पहिल्यै तय भैसकेको छ । त्यसैले, भोलिको चिन्ता छोड्नुहोस, आजका लागि बाँच्नुहोस्!

उच्च अदालत पाटनद्वारा क्रीकेटर सन्दिप लामिछाने निर्दोष ठहर
05/15/2024

उच्च अदालत पाटनद्वारा क्रीकेटर सन्दिप लामिछाने निर्दोष ठहर

Address

New York, NY

Alerts

Be the first to know and let us send you an email when Hatemalo Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hatemalo Khabar:

Share