Nepal khabar/नेपाल खबर

Nepal khabar/नेपाल खबर देश तथा बिदेशमा भएका विभिन्न घटनाहरुको जानाकारी पाउनका लागी हाम्रो Page Nepal Khabar लाई follow गर्नुहोला।धन्यवाद !!

शुभ बिहानीआज शनिबार: काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻
03/29/2025

शुभ बिहानी
आज शनिबार: काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻

03/28/2025

राजाबादिहरुले सुरक्षाकर्मिमाथी नै यसरी ढुङ्गा प्रहार गरेर के गर्न खोज्या हो?जनताले चाहेको राजतन्त्र यहि नै हो आखिर?

03/28/2025

उत्तेजना र आवेग दुवै हानिकारक छ।

काठमाडौंमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल सरकारले आदेश दिएको छ ।
03/28/2025

काठमाडौंमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल सरकारले आदेश दिएको छ ।

03/28/2025

Curfew Areas: बानेश्वर तिनकुने क्षेत्रः

• गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुदै कोटेश्वर,

• कोटेश्वरदेखी जडिबुटी पुल,

• कोटेश्वरबाट बालकुमारी पुलसम्म,

• बानेश्वर चोकदेखी शंखमुल पुलसम्म,

• गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म

राजाबादि होकि लूटतन्त्रबादी हो।
03/28/2025

राजाबादि होकि लूटतन्त्रबादी हो।

राजावादीको प्रदर्शनमा २ तोलाको सुनको सिक्रि लुटिएपछि एक प्रदशनकारी अब घर कसरी जाने भन्दै रोएका छन् ।

03/28/2025
प्रहरी कमजोरी भएको जस्तो देखियो सरकार के हेरिरहेको छ।
03/28/2025

प्रहरी कमजोरी भएको जस्तो देखियो सरकार के हेरिरहेको छ।

राजावादीहरुको प्रदर्शनले उग्र रुप लिएपछि तिनकुनेमा प्रहरीले गोली चलाएको छ,,त्यहाँ प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दूक पनि खोसेका छन् ।

राजाबादिहरुले चाहेको यहि होला हैन?
03/28/2025

राजाबादिहरुले चाहेको यहि होला हैन?

बंगलादेशको झल्को भाटभटेनीमा 😯
तीनकुनेमा तोडफोड गरेलगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा तोडफोड गरेका छन् ।तोडफोडसँगै बंगलादेशको झल्को दिनेगरी त्यहाँ भित्रका थुप्रै समानहरू प्रदर्शनकारीले लिएर हिँडेका छन् , कति समान सडकमा फाल्दिएका छन् ।

03/24/2025

अब केही होला जस्तो छ।कर्मचारीले तलब चाहिँ समयमै पाउनुपर्छ।

एलिना चौहानले दायर गरिन् सम्बन्धबिच्छेद मुद्दा गायिका एलिना चौहानले सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्र...
01/31/2025

एलिना चौहानले दायर गरिन् सम्बन्धबिच्छेद मुद्दा

गायिका एलिना चौहानले सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् । गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको र्चा थियो ।

Just In: रबि लामिछानेलाई सहकारी मुद्दामा नेपाल प्रहरीले पक्राउ गरेको छ।
10/18/2024

Just In: रबि लामिछानेलाई सहकारी मुद्दामा नेपाल प्रहरीले पक्राउ गरेको छ।

शुभ बिहानी।आज बिजया दशमी।दुर्गा भगवानी माताले सबैको रक्षा गरून्।
10/12/2024

शुभ बिहानी।
आज बिजया दशमी।
दुर्गा भगवानी माताले सबैको रक्षा गरून्।

आज अष्टमीको दिन दुर्गा भवानीको पुजा गरिँदै: आज घरघरमा जमरा राखेको ठाँउमा फलाम पुजा गरेर भगवानलाई चढाउनु पर्ने चिज चढाएर ...
10/11/2024

आज अष्टमीको दिन दुर्गा भवानीको पुजा गरिँदै: आज घरघरमा जमरा राखेको ठाँउमा फलाम पुजा गरेर भगवानलाई चढाउनु पर्ने चिज चढाएर दुर्गा स्थापना गर्ने चलन छ । ❤️ 🙏

Pic. Ashok Regmi
copied
Routine of Nepal banda

कुन फिल्म हेर्न जाने ?यहाँ मान्छेको परिवारै सक्कियो हाम्रो ध्यान चै कुन फिल्म हेर्न जानेमै छ। सरकारले दिनकै नाटक चटक र फ...
10/06/2024

कुन फिल्म हेर्न जाने ?
यहाँ मान्छेको परिवारै सक्कियो हाम्रो ध्यान चै कुन फिल्म हेर्न जानेमै छ। सरकारले दिनकै नाटक चटक र फिल्म free मै देखाइरहेका छन त।
Copied

केही दिनअघि आएको बाढीले झोलुङ्गेपुलमा क्षति पुगेपछि बास लगाएर मर्मत गर्दै स्थानीय बासिन्दा । भोजपुर र उदयपुर जिल्लालाई द...
10/02/2024

केही दिनअघि आएको बाढीले झोलुङ्गेपुलमा क्षति पुगेपछि बास लगाएर मर्मत गर्दै स्थानीय बासिन्दा । भोजपुर र उदयपुर जिल्लालाई दक्षिणी क्षेत्रबाट जोड्ने एक मात्र विकल्पको रुपमा रहेकोे यो पुलमा क्षति पुगेपछि स्थानीयले तत्काल आवतजावत खुलाउन मर्मत गरेका हुन् । दूधकोशी नदीको चुहारमा रहेको यो पुलले हतुवागढी गाउँपालिका–९ हसनपुर र उदयपुरको वेलका नगरपालिका–७ मैनामैनी जोडेको छ । तस्बिर: युवराज विष्ट/रासस
Rochak Khabar

10/02/2024

Stay Alert: आजदेखि कोशी र बागमती प्रदेशका केही ठाउँमा सानो देखि ठुलो पानी पर्न सक्ने भएकाले सकेसम्म Emergency बाहेक यात्रा नगर्नुहोला, गर्नै परे बाटोको अवस्था बुझेर सावधानी अपनाएर मात्र निस्कनुहोला 🙏🏻

Pic. NPL
Routine of Nepal banda

Address

New York
New York, NY
10012

Alerts

Be the first to know and let us send you an email when Nepal khabar/नेपाल खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal khabar/नेपाल खबर:

Videos

Share