Nepal HD

Directions

Nepal HD सधैं ताजा

कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष पनि रास्वपामा प्रवेश :दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ का पूर्व वडाध्यक्ष प...
02/13/2026

कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष पनि रास्वपामा प्रवेश :
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ का पूर्व वडाध्यक्ष परसु नारायण चौधरी,पूर्व प्रधानपञ्च स्यामलाल चौधरीसहितका ब्यक्तीहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
काँग्रेसका पूर्व वडा सभापति खुसल खड्का, काँग्रेस क्षेत्रीय प्रतिनिधि इन्जिनियर रवि खड्का, एमालेका पूर्व वडा सदस्य गेहेन्द्र श्रेष्ठ, आइटि कम्पनीका एमडी आकाश चौधरी, काँगेस वडा सचिब दिलबहादुर चौधरी, काँग्रेस पूर्व वडा सभापति दुर्गा खड्का, पूर्व डुरुवा गाविस सभापति खुसल खड्का, काँग्रेसका क्षेत्रिय प्रतिनिधि तिर्थराज केसी, काँग्रेसका पूर्व वडा सदस्य पूर्ण चौधरीसहितका ब्यक्ती रास्वपामा प्रवेश गरेका हुन् ।

गुल्मीमा यस्तो देखियाे रास्वपाकाे जनलहर
02/13/2026

गुल्मीमा यस्तो देखियाे रास्वपाकाे जनलहर

Address

America
New York, NY
10001

Website

Alerts

Be the first to know and let us send you an email when Nepal HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share