Uskhabar Online Radio

Uskhabar Online Radio Nepali Online Radio Starting Soon In New York America

09/30/2018
Khai Kina Ho (खै किन हो)~ Reshma KC Ft.Nita Dhungana/Jivan Giri ~New Dancing Song 2018/2075

𝙐𝙎खबर 𝙈𝙚𝙙𝙞𝙖 मार्फत सार्बजनिक, गायिका रेश्मा केसीको बिल्कुलै नयाँ गीत "खै किन हो" , सफलताको सुभकामना छ ।।।

𝙔𝙤𝙪𝙩𝙪𝙗𝙚 𝙡𝙞𝙣𝙠 : https://youtu.be/fCeheT5j-tU
𝙊𝙣𝙡𝙮 𝙊𝙣 : 𝙐𝙎 𝙈𝙀𝘿𝙄𝘼 𝙉𝙀𝙏𝙒𝙊𝙍𝙆
𝙋𝙇𝙀𝘼𝙎𝙀 𝙂𝙄𝙑𝙀 𝙐𝙎 𝙁𝙀𝙀𝘿𝘽𝘼𝘾𝙆 𝘼𝙉𝘿 𝘿𝙊𝙉𝙊𝙏 𝙁𝙊𝙍𝙂𝙀𝙏 𝙏𝙊 LIKE , 𝘾𝙊𝙈𝙈𝙀𝙉𝙏 , 𝘼𝙉𝘿 𝙎𝙐𝘽𝙎𝘾𝙍𝙄𝘽𝙀

New Nepali Song Video 2018/2075 "KHAI KINA HO " By RESHMA KC only on "US MEDIA NETWORK" Official YouTube Channel. Right for this video is provided by RESHMA ...

Uskhabar Online Radio's cover photo
04/15/2018

Uskhabar Online Radio's cover photo

04/10/2018
USkhabarOnline

Sr. Insurance Provider एबम अधिवक्ता हरिश चन्द्र हमालसँग ‘रुपान्तरण’का लागि पत्रकार अकुर लुइटेलको लाईभ अन्तर्कृया

हेल्थ इन्सुरेन्सको भित्री कुरो कस्तो छ, फाईदाका लागि के गर्ने र कस्तो इन्सुरेन्स लिने ? NRN अमेरिकाको चर्को आलोचना किन ? १५ बर्षमा १५ हजारभन्दा बढीको हेल्थ इन्सुरेन्स गरिसक्नुभएका Sr. Insurance Provider एबम अधिवक्ता हरिश चन्द्र हमालसँग ‘रुपान्तरण’का लागि पत्रकार अकुर लुइटेलको लाईभ अन्तर्कृया :

03/21/2018
USkhabarOnline

USkhabarOnline

नेपाली गीत संगीतलाई व्यवसायिक र बिश्वब्यापी बनाउन यहि समाजभित्रका अन्तरबस्तुलाई माधुर्य ढंगले एरेन्ज एवं संयोजन गर्दै आउनुभएका सांगीतिक क्षेत्रका लिजेन्ड/नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटासंग रुपान्तरणका पत्रकार अकुर लुइटेलको प्रत्यक्ष (लाइभ) अन्र्तक्रिया ः

03/07/2018
USkhabarOnline

“रुपान्तरण”को सामुदायिक अन्र्तक्रियामा युनाइटेड शेर्पा एशोसिएसन (शेपा किदुग अमेरीका) का अध्यक्ष उर्गेन शेर्पा

“रुपान्तरण”मा उर्गेन शेर्पा
नेपालको सांस्कृतिक, धार्मिक, भाषिक एवं मौलिकतालाई अमेरीकी भुमिमा पृथक ढंगले श्रीबृद्धि गर्दै नेपाली समुदायको एकता र पहिचानका लागि २ दशकदेखि क्रियाशिल युनाइटेड शेर्पा एशोसिएसन (शेर्पा किदुग अमेरीका)का अध्यक्ष उर्गेन शेर्पासंग पत्रकार अकुर लुइटेलको प्रत्यक्ष (लाइभ) अन्र्तक्रिया ः

Khasokhas Weekly
11/10/2017
Khasokhas Weekly

Khasokhas Weekly

गीतमा नृत्य गरेको भिडियो खिचेर पठाउनु पर्ने यो प्रतिष्पर्धामा सोही भिडियो नृत्यलाई हेरेर निर्णायक हरुले निर्णय लिने छन् । प्रतियोगीहरुले आफ्नो भिडियो गुगल ड्राइभमार्फत [email protected] मा इमेल गरेर पठाउन सक्नेछन् ।

Uskhabar Online Radio
10/09/2017

Uskhabar Online Radio

Uskhabar Online Radio's cover photo
10/09/2017

Uskhabar Online Radio's cover photo

06/30/2017
USkhabarOnline

USkhabarOnline

अमेरिकाको टेक्सास डालसमा हुन् गई रहेको दोस्रो नेप्लीज अमेरिकन कन्भेन्सनको पुर्ब संध्यामा कार्यक्रमको तयारी बारे पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण

01/25/2017
चट्ट सलाम छ|| Chatta Salam Chha|| नेपाली देउडा गीत(Cover Dance) New Nepali Deuda Song||

नाई नभन्नु ल ४ मा अभिनय गरेर राम्रो मायाँ बटुलेकि कलाकार याङशु श्रेष्ठले देउडा गीतमा नृत्य गरेर अहिले सांगीतिक बजार तताएकी छिन् । केहि महिना अगाडी समिर आचार्य र टिका प्रसाईको आवाजमा बजारमा आएको गीतको हालै निर्माण भएको कभर भिडियोमा याङशु संगै सबिन भुषाल,सर्चिता के.सी,दिपेश महरा,अञ्जली बुढाथोकी र किरण कुवँर आफ्नो नृत्य कला देखाएका छन् । दाङ जिल्लाका बिभिन्न रमणिय ठाउँहरुमा सन्देश शाहले गीतलाई न्याय दिएर खिचेका छन् । किरण कुवँरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देशले नै निर्देशन र सम्पादन गरेका हुन् ।
समिर आचार्यको शब्द र संगीत रहेको गीतको ओरिजिनल भिडियोमा निराजन,नम्रता र पवन नाँचेका छन् । आफुले सोंचेभन्दा धेरै राम्रो भिडियो बनेको समिरले बताएका छन् । “मोफसलमा पनि यती राम्रो भिडियो निर्माण हुन सक्दोरैछ म आफैमा दङग छु” समिरले बताए । प्रस्तुत भिडियोले गीतको उचाई अझै माथी पु¥याउनेमा समिर विश्वस्त छन् । दाङमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय कल्पना श्रेष्ठको पहलमा यस्तो राम्रो भिडियो बनेको बताउँदै उनले कल्पना लगायत सम्पुर्ण सहयोगीलाई धन्यवाद समेत दिए । कामको शिलशिलामा हाल अष्ट्रेलियामा रहेका समिर डेढ दशकदेखि संगीत कर्ममा सक्रिय छन् ।

Video Link
https://www.youtube.com/watch?v=pBJcmXMDAcM

Samir Acharya / Tika Parsain Song Title : Chatta Salam Vocal : Samir Acharya, Tika Prasain Lyrics/Music : Samir Acharya Arranger : Mohit Munal Mixing & Pre M...

12/04/2016
”चट्ट सलाम” समिरको नयाँ धमाका

अव तपाइ आफ्नी मायालुसँग नाँच्नका लागि Youtubeमा धेरै वेर गीत छान्नुपर्ने छैन ,समिरको चट्ट सलाम तपाइकी मायालुले डाउनलोड गरिसकेकी छन् । see more at http://uskhabaronline.com/?p=21698

Facebook Comments

08/30/2016
08/15/2016

नेपाली कथानक चलचित्र लोफर बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरे संगै प्रशान्त तामांग संग चलचित्र परदेशीमा देखा परेकी यी नायिका हाल चलचित्र लाल जोडी र ब्रासलेट को प्रमोशनमा छिन , केहि दिन पश्चात यी दुवै चलचित्रहरु एकै दिन बाट नेपाली सिनेमा घरमा प्रदर्शन हुँदै छ ..कार्येक्रम कलिवुड डट कमका लागि सिने मास्टर शशि शर्मा मजगैंयाले नायिका रजनी के सी संग गरेको कुराकानी
Youtube Link
https://www.youtube.com/watch?v=g6aSntoJf7A

07/16/2016
Roll Number 3

नेपालका धेरै एफ एम मिडियाहरु बाट हरेक शनिबार प्रसारण भैरहेको रेडियो कार्येक्रम रोल नम्बर ३ को चौथो EPISODE
कार्येकम सुनेर प्रतिक्रिया दिन नभुल्नु होला ...

नेपालका धेरै एफ एम मिडियाहरु बाट हरेक शनिबार प्रसारण भैरहेको रेडियो कार्येक्रम रोल नम्बर ३ को चौथो EPISODE
कार्येकम सुनेर प्रतिक्रिया दिन नभुल्नु होला ...

गीतकार तथा गजलकार लोकराज अधिकारी र प्रस्तोता...
07/04/2016
Uskhabar Online Radio LIVE

गीतकार तथा गजलकार लोकराज अधिकारी र प्रस्तोता शशि शर्मा मजगैंया बिचको अन्तर सम्बाद
रेडियो कार्येक्रम गजल यात्रा
संयुक्त राज्य अमेरिका बाट प्रशारण भैरहेको यू एस खबर अनलाइन रेडियो मा
स्मरण सहोस , दुवै (लोकराज र शशि) गजलकार र रेडियो कर्मी हुन्
कार्यक्रम सुन्न को लागि तलका लिंकमा क्लिक गर्नुहोस
http://uskhabaronline.com/?page_id=1257#sthash.i7Datu7D.dpbs

07/02/2016
Uskhabar Online Radio LIVE

यू एस खबर अनलाइन रेडियोमा बजिरहेको छ ... कार्येक्रम सुन्न को लागि तलको लिंकमा क्लिक गर्नुहोस ............
एउटा सम्पूर्ण फिल्मी कार्यक्रम (कलिउड़ डट कम)
लेखक,निर्माता,निर्देशक ऋषिराज आचार्य र नायीका रिजा भुषाल संगको फिल्मी गसिप
सिने मास्टर---------- शशि शर्मा मजगैंयाको साथमा
http://uskhabaronline.com/?page_id=1257#sthash.h8nvKKrE.dpbs

06/26/2016
Roll Number 3

रेडियो कार्येक्रम रोल नम्बर थ्री को पहिलो एपिसोड सार्बजनिक

रेडियो कार्येक्रममा पहिलो पटक अमेरिका , अस्ट्रेलिया र नेपालमा बस्दै आएका ३ जना संचालक ( किशन , समिर र बसन्त बिबस ) एकै पटक
नेपालका थुप्रै रेडियो स्टेशन हरुमा प्रशारित
रोल नम्बर ३ सुन्न को लागि तल क्लिक गर्नुहोस
यहाँलाइ कार्येक्रम कस्तो लाग्छ ?
कृपया सल्लाह सुझाब दिन नबिर्सनु होला
Youtube Link
https://www.youtube.com/watch?v=tVnygUXWsnU&feature=youtu.be

रेडियो कार्येक्रम रोल नम्बर थ्री को पहिलो एपिसोड सार्बजनिक

रेडियो कार्येक्रममा पहिलो पटक अमेरिका , अस्ट्रेलिया र नेपालमा बस्दै आएका ३ जना संचालक ( किशन , समिर र बसन्त बिबस ) एकै पटक
नेपालका थुप्रै रेडियो स्टेशन हरुमा प्रशारित
रोल नम्बर ३ सुन्न को लागि तल क्लिक गर्नुहोस
यहाँलाइ कार्येक्रम कस्तो लाग्छ ?
कृपया सल्लाह सुझाब दिन नबिर्सनु होला
Youtube Link
https://www.youtube.com/watch?v=tVnygUXWsnU&feature=youtu.be

Now Playing चलचित्र लुकामारिका नायक जे बि डि सी संग  प...
06/25/2016
Uskhabar Online Radio LIVE

Now Playing
चलचित्र लुकामारिका नायक जे बि डि सी संग प्रस्तोता शशी शर्मा मजगैयाँ
यू एस खबर अनलाइन रेडियो मा
कार्यक्रम सुन्न को लागि तलको लिंकमा क्लिक गर्नुहोस

http://uskhabaronline.com/?page_id=1257#sthash.dJAD7RVJ.dpbs

06/25/2016
Uskhabar Online Radio LIVE

रेडियो कार्येक्रम रोल नम्बर थ्री ।।।।।।।।
संयुक्त राज्य अमेरिका बाट प्रसारित यू एस खबर अनलाइन रेडियोमा आज बेलुका अमेरिकाको समय अनुसार राति ११ बजे देखि र नेपालको समय अनुसार आज बिहान १० बजे देखि सुन्न सक्नु हुन्छ ।।।।।।

रेडियो कार्यक्रम सुन्न को लागि तलको लिंकमा क्लिक गर्नुहोस ।।।।।
http://uskhabaronline.com/?page_id=1257#sthash.gOxMyMm9.dpbs

06/19/2016
Uskhabar Online Radio LIVE

LIVE ON Uskhabar Online Radio.
चर्चित नेपाली रेडियो कार्येक्रम "शान्त तलाउ" तुफान बाबु श्रेष्ठको साथ् मा ,. यू एस खबर अनलाइन रेडियो मा

कार्यक्रम सुन्न को लागि तलको लिंकमा क्लिक गर्नुहोस

http://uskhabaronline.com/?page_id=1257#sthash.yjy4ryrC.dpbs

Address

Roosevelt Ave.
New York, NY
11371

Alerts

Be the first to know and let us send you an email when Uskhabar Online Radio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Nearby media companies


Other Broadcasting & media production in New York

Show All