
09/19/2024
पुरानो गीत, सम्झना ताजा
प्रस्तुत गीत स्व. राज वीर राई दाईको सम्झनामा समस्त लाहुरे दाजुभाईहरुमा समर्पित छ । शब्दहरुको उमेर बर्ष ३० नाँघी सक्यो । राजिव शाहको लयमा राजु लामाले आवाज मिसाएको मात्रै बर्ष २० पुग्न लाग्यो ।
श्रव्य सामाग्री मार्फत यसअघि छुट्नु भएका 'खास' मान्छेहरुलाई नयाँ लाग्न सक्छ । "...पुरानै सहि-एक पल्ट सुनि दिऊ न त..." भन्नेलाई सुनकै माला ।
बाँकी चाडपर्वको मेसो छ । दशैं-तिहारको बारेमा गीतमै बोलेको छु ल ।
उहि,
प्रशान एलुङ् राई
LYRICS: PRASHAN ALUNG RAIMUSIC: RAJIV SHAHVOCAL:RAJU LAMA