प्रकाश समचार

प्रकाश समचार "सत्य र यथार्थ को एक मात्र सहयात्री प्रकाश समचार." YouTube, Facebook, TikTok, Instagram
सबै ठाउँमा जोडिनु हुन हार्दिक अनुरोध 🙏📸

09/25/2025

हालसम्म ३९० ओटा स्मार्ट बोर्ड जडान भएकोमा तिहारसम्म सबै विद्यालयका कक्षाकोठामा स्मार्ट बोर्ड जडान हुने भएका हुन् । समाचार: techpana.com/2025/153260

Good Morning Nepal from Khadichaur Bazar, Sindhupalchok. ❤️Pic. Sourab Adhikari
09/25/2025

Good Morning Nepal from Khadichaur Bazar, Sindhupalchok. ❤️

Pic. Sourab Adhikari

09/25/2025

८ असोज, काठमाडौं । यसअघिका दिनहरूमा संघीय सरकारसँग तिक्त सम्बन्धमा रहने गरेका काठमाडौं मेयर बालेन्द्र शाहका लाग....

Mahabir Pun is expected to join the Minister cabinet under Prime Minister Sushila Karki, if everything goes as per plan.
09/21/2025

Mahabir Pun is expected to join the Minister cabinet under Prime Minister Sushila Karki, if everything goes as per plan.

Ashika Tamang is helping inju"red youth of Gen Z protest & in recent interview she says, "उहाँहरु आफ्नै भाइ जस्तो लाग्छ ...
09/21/2025

Ashika Tamang is helping inju"red youth of Gen Z protest & in recent interview she says, "उहाँहरु आफ्नै भाइ जस्तो लाग्छ मलाई । मसँगै उफ्रिराथे, मसँग खेलिराको भाइहरु, मसँगै आन्दो"लनमा सरिक भएको भाइहरु पछि हस्पिटलमा... कोहि unconscious, कसैले पानी पाइराको छैन, कसैले लडिराको छ । यहाँ प्वाल परिराछ, मान्छे यता बाट हासिराछ । परिवर्तनको हाँसो हो के । उसको त्यो भित्रको deepest desire , he has fulfilled ! त्यस्तो खालको के । उसलाई त्यो feel भएर त हाँस्यो नि उ । जुन त्याग तपस्या जेन्जी पुस्ताहरुले गर्नुभएको छ, त्यो पुस्तालाई चै म एकदमै सलाम भन्न चाहन्छु उहाँ भाइबहिनीहरु लाई ।"

Minister Kulman Ghising in recent meeting with high post people says, "म आज मन्त्रीको हिसाबले एउटा ठूलो परिवर्तन गर्नुपर...
09/21/2025

Minister Kulman Ghising in recent meeting with high post people says, "म आज मन्त्रीको हिसाबले एउटा ठूलो परिवर्तन गर्नुपर्छ। आज देशमा यत्रो ठूलो frustration छ, यसलाई निर्मूल कसरी गर्ने भन्ने विषयमा तपाईंहरू पनि लाग्नुस। तपाईंहरूलाई खबरदार भन्नासाथ अरूले पनि त्यो expectation राख्दैन होला। मैले सबै मन्त्रालय र सचिवज्यूहरूलाई प्रष्ट भनेको छु, यसमा अब एक रुपैयाँको तलमाथि कसैले पनि गर्न पाउनु हुँदैन। Top to bottom हो, तलसम्म त्यो कार्यान्वयन हुनुपर्छ। त्यस विषयमा तपाईंहरूबाट पनि कुनै त्यस्तो कुरा भए मलाई जानकारी गराउनु होला। एकदम ठूलो परिवर्तन गर्नुपर्छ हामीले। कतै केही भयो भने मलाई जानकारी दिनुहोस्, अथवा मैले कतै केही गलत हिसाबले निर्देशन दिएको छु वा त्यस्तो केही छ भने पनि जानकारी पाउँ। यो विषयमा हामी एकदमै strict हुनुपर्छ। यसमा अब कसैले पनि हामी compromise गर्न सक्दैनौं।"

Happy World Peace Day 2025: विश्व शान्ति दिवसको, शान्ति क्षेत्र लुम्विनीबाट शुभकामना! ❤️🕊️
09/21/2025

Happy World Peace Day 2025: विश्व शान्ति दिवसको, शान्ति क्षेत्र लुम्विनीबाट शुभकामना! ❤️🕊️

ट्राफिक प्रहरी नहुँदा मेन मेन चोकमा Vehicles को अवस्था! Photo.
09/12/2025

ट्राफिक प्रहरी नहुँदा मेन मेन चोकमा Vehicles को अवस्था!

Photo.

देशकै सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट भाटभटेनी सुपरमार्केट जलेपछि दशैंको मुखमा ५ हजार भन्दा बढी कामदारको रोजगारी संकट...
09/12/2025

देशकै सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट भाटभटेनी सुपरमार्केट जलेपछि दशैंको मुखमा ५ हजार भन्दा बढी कामदारको रोजगारी संकटमा परेको छ !

09/12/2025

२७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई स.....

09/12/2025

आन्दोलनको बेला जानेर वा अनजानमा विभिन्न ठाउँबाट चो"री गरेको सामानहरु अहिले केही बुझ्नेहरुले फिर्ता दिन सुरु गर्नुभएको छ । सभ्य नागरिकको पहिचान राख्नुहोला । 🙂

गुगलले हालै सार्वजनिक गरेको पिक्सेल १० सिरिजका स्मार्टफोनहरूमा स्याटलाइट कनेक्टिभिटीमार्फत ह्वाट्सएप भ्वाइस र भिडिओ कलको...
08/24/2025

गुगलले हालै सार्वजनिक गरेको पिक्सेल १० सिरिजका स्मार्टफोनहरूमा स्याटलाइट कनेक्टिभिटीमार्फत ह्वाट्सएप भ्वाइस र भिडिओ कलको सुविधा उपलब्ध गराउने भएको छ ।

Address

New York, NY
10001

Website

Alerts

Be the first to know and let us send you an email when प्रकाश समचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share