Man Ka Kura

Man Ka Kura आउनुहोस् मनका बहहरु पोखम। A Snooker game house with a cool cafe to make your gameplay more comfortable.

19/06/2026

जीवनको साँचो अर्थ , एक दिन सबै बिलाएर जान्छ।

16/06/2026

जबसम्म तिमी चुप बस्छौ, तबसम्म सबै दोष तिम्रै हुन्छ साथी। मन नदुखाउनु है, आफ्नो कमजोरी देखायौ भने आफ्नैले कुल्चिन्छन्।

जवाफ फर्काउन नजानेको होइन, केवल सम्बन्ध जोगाउन मौन खोजेकी हुँ,
तर अहो ! यहाँ त मौनतालाई नै हार मान्नेहरूको भिड धेरै रहेछ।.

14/06/2026

शिर बिसाउने काध पाए, म पनि मन भरिने गरी रुने थिए !!
छाती भित्र गुम्सिएका व्यथाहरू, उनी सँगै बिसाउने थिए !!
तर अफसोस, यो त कबल एक सपना मात्रै भयो,
झरी सँगै बगेका यी आँसु जस्तै भयो।

13/06/2026

कसैको असहजतालाई आफ्नो यात्रामा अघि बढ्नबाट रोक्न नदिनुहोस्। जो तपाईंसँग यो यात्रामा हुनुपर्ने हो, तिनीहरू तपाईंको यात्रामा जोडिनेछन्।

त्यस क्षणमा सबैभन्दा राम्रो प्रतिक्रिया, यसले तपाईंको आत्म-विश्वासलाई कमजोर बनाउन र तपाईंको छनोटहरूमा शंका गर्न दिनुको सट्टा भन्नुहोस् , ध्यान दिनुभएकोमा धन्यवाद।

ध्यान दिनुभएकोमा धन्यवाद। आत्म-उन्नति मेरो लागि प्राथमिकता भएको छ।

Follow is for more motivational Stories.

12/06/2026

बाटोभरि ढुंगै ढुंगा भए पनि, एउटा राम्रो जुत्ता लगाएर त्यसमा हिँड्न सकिन्छ।
तर यदि एउटा राम्रो जुत्ता भित्र एउटा मात्र ढुंगा छ भने, राम्रो सडकमा पनि केही कदम हिँड्न गाह्रो हुन्छ।
यसको अर्थ, हामी बाहिरी चुनौतीहरूले होइन, आफ्नै भित्री कमजोरीहरूले हार्छौं।

Address

Bhaktapur

Telephone

9779841040200

Website

Alerts

Be the first to know and let us send you an email when Man Ka Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Man Ka Kura:

Shortcuts

Share

Category