
08/18/2025
Sad news.🗞️😭 🕊️😞 बैतडि जिल्लाको पुर्चौंडी नगरपालिका–१० विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अन्दाजी २४ बर्षीया अनमी भागरथी कुँवर मृत फेला परेकी छन l
पुर्चौंडी नगरपालिका–१० विजयपुरम घर भएकी कुँवर घरबाट स्वास्थ्यचौकी टाढा भएकाले कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनी आफ्नै बस्ने कोठामा आइतबार राति ८ बजेतिर मृत फेला परेकी हुन् । घटनाको बिसयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनुभएको छ मृत आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवारजनमा भगवानले धर्यधारणा गर्ने शक्ति प्रदान गरून् हार्दिक श्रद्धाञ्जली दिदी हजुर को आत्मा ले शान्ति पाओस् अनि घटना को राम्रो संग छानबिन होस 🙏👮♂️l #