जिल्ला शिक्षा विकास समन्वय ईकाईका ईकाई प्रमुखज्यूहरुले शिक्षकहरुलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन हुन अनुरोध छ। नट्ठोटिकन भन्नु पर्दा केही प्रमुखज्यूहरुले पक्षपातपूर्ण तरिकाले काम गरेको गुनासोहरु आएको छ। मन्त्रीको कुर्सीमा बसेपछि मैले सबैको गुनासो सुन्नु पर्छ र बेथिति हटाउन पर्छ। 🙏🙏 Dr. Mahabir Pun
20/11/2025
सम्झना , सपना , अविरल यात्रा ...
20/11/2025
आयो आयो महाबिर पुन को किताब आयो
20/11/2025
सबै भन्दा मन नपर्ने चिज पैसा हो। तर कतिपय व्यक्तिले किताब बेचेदेखी पैसाको पछि लागो भन्छन यो त मैले बिरगंज कृषिऔजार कारखाना चलाउनको लागि गरेको भनि राखेकै छु त। "Mahabir Pun "
20/11/2025
यसो बाटो ताकेर बसेको हुन्छन - उनीहरुले रोजी -रोटिको लागि गरेको हो
Be the first to know and let us send you an email when Dr. Mahabir Pun Supporter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.