erupse.com

06/07/2025
06/07/2025
06/07/2025

जीवन,सङ्घर्ष र चेतना
रुपा पौडेल शाम्भवी
उकालो चढ्दै थाके पनि,
हिम्मत कहिल्यै हारेन मन,
सपना बोकेर अँध्यारोमा,
घाम खोज्दै बढ्यो जीवन।
धेरै चोट खाए, आँसु बगाए,
तर आँशुले धोए नक्सा,
भविष्य कोर्ने हात बने,
सङ्घर्ष नै बन्यो दिशा।
भोकले सुल्झायो सपना,
दुखले लेखायो गीत,
चेतनाले बोल्यो अन्तर्मन,
त्यही त हो जीवनको जीत ।
निःशब्द रातले सिकायो,
तारा झल्काउने कला,
सङ्घर्षभित्र लुकेको थियो,
जागृत चेतनाको पला।
आज म उठ्छु फेरि,
न त हारमा, न त जितमा,
म बाटो हुँ, म छाया हुँ,
म छु चेतनाको रीतमा। ❣️

06/07/2025
06/07/2025
06/07/2025

Description

06/06/2025
06/04/2025

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार ...

06/04/2025

पोखरामा जारी श्री गण्डकी सतकुण्डीय कोटीहोम महायज्ञ अन्तर्गत आयोजित वक्तृत्वकला प्रतियोगितामा परमानन्द संस्कृ...

06/04/2025

दिपा बुढाथोकी म्याग्दी÷जिल्लाको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा नेपाली नागरिकताको प्रमाणपत्र लिनेक....

06/04/2025

सुनदेवी रसाइली घरपझोङ गाउँपालिकाको आयोजना र साइकल सिटी पोखराको संयोजनमा मिति २०८२ जेष्ठ १६ गते आयोजित साइकल तथा ...

Address

43 Trymore Road
North Las Vegas, NV
89087

Alerts

Be the first to know and let us send you an email when erupse.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to erupse.com:

Share