सुर्योदय न्युज - Suryodaya News

सुर्योदय न्युज - Suryodaya News समाजको विकृति र विसंगतिको पर्दाफास ग?

06/17/2022

गाइ र गोरुको मासु, राँगा, खसी, बोका र कुखुराको मासु खानु सरह नै हो | Dikpal Mongol

गाइ र गोरुको मासु खाने कि नखाने ?
06/16/2022

गाइ र गोरुको मासु खाने कि नखाने ?

गाइर गोरुको मासु, राँगा, खसी, बोका र कुखुराको मासु खानु सरह नै हो | Dikpal MongolDid you SUBSCRIBE to our channel? If you haven't, SUBSCRIBE to our YouTube c...

06/16/2022

केही दिन अघि बेनपा ९ तोरीपानीका सुर्य बिक हराएको सुचना सार्वजनिक गरेका थियौं । हराएका उक्त ब्यक्ति भेटिएको जानकारी परिवारले गराएका छन । सेयर गरेर सहयोग गर्नुहुने सम्पुर्ण सुर्योदय न्युजप्रेमीहरुप्रती हार्दिक आभार प्रकट गर्दछौं ।

सुर्योदय न्युज परिवार ।

06/16/2022

म्याग्दीको जिल्ला प्रशासन कार्यालयको शौचालयको अवस्था जस्ताको तस्तै | MYAGDI
Full Video Link :
https://www.youtube.com/watch?v=vdSIhk-_Ej0&t=12s

म्याग्दीको जिल्ला प्रशासन कार्यालयको शौचालयको अवस्था हेर्नुहोस :
06/15/2022

म्याग्दीको जिल्ला प्रशासन कार्यालयको शौचालयको अवस्था हेर्नुहोस :

म्याग्दीको जिल्ला प्रशासन कार्यालयको शौचालयको अवस्था जस्ताको तस्तै | MYAGDIDid you SUBSCRIBE to our channel? If you haven't, SUBSCRIBE to our YouTube channel...

06/15/2022

हाम्रो सीमानालाई मिचेको हो की, बेचेको हो ? गीत सुनेर विप्लव मुस्कुराए |

नेपालि सेनाकाे याे सहास लाई सम्मान !
06/15/2022

नेपालि सेनाकाे याे सहास लाई सम्मान !

MCC र SPP को बिरुद्धमा संयुक्त प्रेस बिज्ञप्ती
06/15/2022

MCC र SPP को बिरुद्धमा संयुक्त प्रेस बिज्ञप्ती

मानिस हराएको सुचना बेनपा ९ तोरीपानीका नाम सुर्य बिक, उमेर 30 वर्ष, गहुँगोरो वर्ण र शारीरिक अपाङ्गता रहेका व्यक्ति हिजो क...
06/15/2022

मानिस हराएको सुचना

बेनपा ९ तोरीपानीका नाम सुर्य बिक, उमेर 30 वर्ष, गहुँगोरो वर्ण र शारीरिक अपाङ्गता रहेका व्यक्ति हिजो कुलपुजामा सहभागी हुन् ढोलथान गएको र हालसम्म सम्पर्कबिहीन रहेकोले परिवारले खोजिरहेका छन् | उहालाई देख्नुहुने जोकोहीले नजिकैको प्रहरी चौकीमा सम्पर्क गराउनुहोला | या सुर्योदय न्युजको सम्पर्क नम्बर ९८५७६४०८२० मा सम्पर्क गरेर सहयोग गर्नुहुन अनुरोध छ |

नोट : उहा नभेटिसम्म यो पोस्टलाइ ब्यापक सेयर गरेर सहयोग गर्नुहोला |

Address

15 Stone Park Place
Nottingham, MD
21236

Alerts

Be the first to know and let us send you an email when सुर्योदय न्युज - Suryodaya News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुर्योदय न्युज - Suryodaya News:

Share