02/05/2026
३५ वर्ष भयो…..
प्रधानमन्त्री फेरिँदै गए…..
कुर्सी घुमिरह्यो, सत्ता साटासाट भयो…..
तर सिस्टम उहीँ, सोच उहीँ, परिणाम उहीँ।
जनतालाई भाषण दिइयो…..
सुधारको नाममा समय खेर गयो…..
देश होइन, सत्ता मात्र प्राथमिकता बन्यो।
अब न भावुक भाषण चाहियो…..
न पुरानै खेल दोहोर्याउनु छ…..
अब कुर्सीको होइन, देशको निर्णय गर्ने बेला हो।