यसोदा अल्लो कपडा उद्योग

यसोदा अल्लो कपडा उद्योग मकै घर

ठाउँ पत्ता लगाउनुहोस् र जित्नुहोस् रु २९० लाइक, सेयर , कमेन्ट
11/12/2025

ठाउँ पत्ता लगाउनुहोस् र जित्नुहोस् रु २९०
लाइक, सेयर , कमेन्ट

10/08/2025

blood donor required Inside Kathmandu valley (baghbazar) ,near funpark
B(-ve) platelets
+9779865742064

04/17/2025

मकै घरमा सबैलाई स्वागत छ ।
यहाँ मकैका विभिन्न परिकारहरु जस्तै ( मकै पोलेको , भुटेको उसीनेको आदि) पाइन्छ
सबैजनालाइ स्वागत तथा धन्यवाद 🙏

03/17/2025

ताप्लेजुङ : जिल्ला सदरमुकाम फुङ्लिङमा आजदेखि बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइने भएको छ। यहाँ स्थानी...

03/17/2025

❤️

पाँचथर फुटबल , पाँचथरको विरुद्धमा सहलेश युवा कल्व,सिराहा समय: २:३०
08/20/2024

पाँचथर फुटबल , पाँचथरको विरुद्धमा सहलेश युवा कल्व,सिराहा
समय: २:३०

मानिस हराएको सुचना,ताप्लेजुङ फुङ्लिङ नगर पालिका-11 फावाखोला घर भएको नाम: प्रकाश भट्टराई नामक उहाँ आफ्नो श्रीमती सपना राई...
07/29/2024

मानिस हराएको सुचना,
ताप्लेजुङ फुङ्लिङ नगर पालिका-11 फावाखोला घर भएको नाम: प्रकाश भट्टराई नामक उहाँ आफ्नो श्रीमती सपना राई मैवाखोला गाउपालिका को नारायणी मा.बि मा
शिक्षिका काम गर्दै आउनु भएको हुनुहुने उहाको श्रीमती लाई भेट्न आएर आफ्नो घर फुङ्लिङ नगरपालिका ११ फावाखोला फर्कने क्रम मा श्रावण 11 गते बाट मोबाईल आफ भएको र सम्पर्क बिहिन हुनु भएको हुदा उहाँ लाई देख्नु हुने र भेट्नु हुने महानुभाब हरुले निम्न नामावली हरुमा संपर्क मा गरिदिनु हुन अनुरोध गर्दछौ,
काका तारा भट्टराई ((9842691151)
श्रीमती: सपना राई( 9861286997 )
बहिनी (9842162334) नुमा
बहिनी (9865506573)ज्योती
हाउभाउ, बर्ण
साथ मा कालो ब्याग पनि बोक्नु भएको छ ज्याकेट कालो र सेतो मिसिएको पेन्ट निलो रहेको

दु:खद खबर ! फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २,खेजेनिम ताप्लेजुङका उपाध्यक्ष रबिन साम्राका लिम्बू  ज्युको  बुवा ७० वर्षका...
06/14/2024

दु:खद खबर !
फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २,खेजेनिम ताप्लेजुङका उपाध्यक्ष रबिन साम्राका लिम्बू ज्युको बुवा ७० वर्षका राम बहादुर साम्रा, कान्छी आमा ५० वर्षका जसमाया साम्रा र ९ वर्षका जम्लिया दुई जना बहिनीहरु गङ्गा र जमुना गरि जम्मा ४ जनाको गएराती पहिराेमा परि दु:खद निधन भएको छ र ४० वर्षका युगेन साम्रा र ३ वर्षका छोरी घाइते हुनु भएको छ घाइते प्रती स्वास्थ्य लाभको कामना र पहिरोमा परि निधन हुनुहुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली।
ताप्लेजुङ बासी सम्पुर्णमा सुरक्षित रहनु होला।

Address

Ohio City, OH

Telephone

+9779848834290

Website

Alerts

Be the first to know and let us send you an email when यसोदा अल्लो कपडा उद्योग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share