Nepal Network HD

Directions Website

Nepal Network HD News platform for sharing updates and raising marginalized voices.

17/10/2026

प्रदेश संसदले मन्त्री महाबिर पुन माथि गरेको ब्यबहार

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरका पूजाकोठा तथा दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा विधिपूर्वक फूलपाती भित...
17/10/2026

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरका पूजाकोठा तथा दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ।

#फूलपाती #दसैँ२०८३

17/10/2026

गगन थापाको पदभार ग्रहण शैली प्रधानमन्त्री बालेन शाहको पदभार ग्रहणसँग मिल्दोजुल्दो देखिएपछि चर्चा सुरु भएको छ। किन गरे नक्कल

झण्डै ५ घण्टापछि पत्रकार किशोर श्रेष्ठ रिहा, विवाद प्रेस काउन्सिलबाट टुंग्याउने सहमति!रास्वपा नेता एवं कमेडियन हिमेश पन्...
17/10/2026

झण्डै ५ घण्टापछि पत्रकार किशोर श्रेष्ठ रिहा, विवाद प्रेस काउन्सिलबाट टुंग्याउने सहमति!

रास्वपा नेता एवं कमेडियन हिमेश पन्तको उजुरीका आधारमा आज बिहान घरबाटै पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ झण्डै ५ घण्टापछि रिहा भएका छन्।

साइबर ब्युरोमा दुवै पक्षबीच छलफलपछि मिलापत्र गराएर श्रेष्ठलाई रिहा गरिएको हो। समाचारलाई लिएर उत्पन्न विवाद प्रेस काउन्सिलबाटै निरूपण गर्ने सहमति भएको छ।

महावीर पुनको पहलमा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश!🔹 विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३🔹 नेपाल व...
17/10/2026

महावीर पुनको पहलमा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश!

🔹 विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३
🔹 नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३

महावीर पुनका अनुसार विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान र नवप्रवर्तनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यी दुई अध्यादेश ल्याइएको हो। उहाँले अध्यादेश नआएसम्म अनुसन्धान तथा नवप्रवर्तनका लागि विनियोजित ३ अर्ब रुपैयाँ खर्च गर्नसमेत कठिन हुने अवस्था रहेको बताउनुभएको छ।

संसद् र राष्ट्रिय सभाबाट ऐन निर्माण गर्न थप ५–६ महिना लाग्न सक्ने भएकाले अध्यादेश ल्याउनुपरेको उहाँको भनाइ छ। उहाँले अध्यादेश जारी गर्नुभएकोमा राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवादसमेत व्यक्त गर्नुभएको छ।

🇳🇵

17/10/2026

दसैँमा मैतिदेवी मन्दिरमा भक्तजनको घुइँचो, झिलिमिली बत्तीले सजियो मन्दिर!

#दसैँ #देवीमन्दिर

17/10/2026

माननीय गृहमन्त्री सुधन गुरुङले गोरखाको चुमनुब्री तथा बूढीगण्डकी क्षेत्रका प्रभावित बस्तीहरूको अवस्था बुझ्न र स्थानीय नागरिकका समस्या तथा आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन गोरखा भ्रमण गर्नुभएको छ।

17/10/2026
17/10/2026

जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ फेरि पक्राउ

16/10/2026

गृहमन्त्री सुदन गुरुङसमक्ष सहिद प्रहरी परिवारले सुनाए आफ्ना पीडा र गुनासा। सहिद घोषणा भए पनि अपेक्षित सहयोग नपाएको उनीहरूको गुनासो।

#सहिदप्रहरीपरिवार

Address

1306 Longview Drive, Harrisburg. USA
Penn, PA
17111

Alerts

Be the first to know and let us send you an email when Nepal Network HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share