Nepalayan tv HD

Nepalayan tv HD Delivering premier coverage of social issues current affairs entertainment and exclusive news.

04/11/2024

कांग्रेसलाई गृहमन्त्रीको जवाफ– उजुरी पर्ने बित्तिकै सबैले राजीनामा दिने सहमति गरौँ

01/26/2024

संस्कार पाठशालाका विद्यार्थीहरुले अनुसन्धान तथा खोजमुलक कला, विज्ञान तथा प्रविधिको प्रयोग गरेर बनाएका सामानहरुको अबलोकन गर्दै ....
भिडियो : दिपक डाँगी

01/23/2024

मधेश सरकारबाट बाहिरिँदै जनमतले भन्याे- जनताका काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ

01/23/2024

एमालेले सरकारलाई बुझायो जनताका ७ सय ५१ माग

देउखुरीको केन्द्र विन्दु मानिने लमही अस्पतालमा रहेको शवगृहमा जबर्जस्ती शव कोचिएर राख्नुपर्ने अवस्था रहेको छ । शवगृहका ला...
01/13/2024

देउखुरीको केन्द्र विन्दु मानिने लमही अस्पतालमा रहेको शवगृहमा जबर्जस्ती शव कोचिएर राख्नुपर्ने अवस्था रहेको छ । शवगृहका लागि एक कोठे भवन मात्रै छ । खुला ठाउँ छैन, सफा छैन, उस्तै भद्रगोल छ । क्षमताभन्दा बढी शव कोचिएर राख्नुपर्ने अवस्था रहेको छ ।

देउखुरी । देउखुरीको केन्द्र विन्दु मानिने लमही अस्पतालमा रहेको शवगृहमा जबर्जस्ती शव कोचिएर राख्नुपर्ने अवस्था ...

01/13/2024

दु:खद घटना!
भालुवाङ बस दुर्घटना स्थल।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक बस शुक्रबार राति करिब १० बजे दाङको भालुवाङ स्थित राप्ती पुलबाट राप्ती नदिमा खस्दा १२ जनाको मृत्युु तथा २३ जना घाइते भएका छन्।
सम्पूर्ण मृतकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभकाे कामना

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट राप्ती नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको य...
01/13/2024

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट राप्ती नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो ।

देउखुरी । दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा १२ जनाकाे मृत्युु भएको छ । इलाका प्रहरी कार्यालय...

01/10/2024

नेपालगन्जमा हिजो नष्ट रिक्सा चालकहरुद्धारा उपमहानगरपालिका घेराउ,रिक्सालाई नियन्त्रणमा लिएर नष्ट गर्न सुरु गरेपछि के भन्छ त नेपालगन्ज उपमहानगरपालिका

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट, जनस्वास्थ्यको मापदण्डहरू अपनाउन आग्रह
01/08/2024

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट, जनस्वास्थ्यको मापदण्डहरू अपनाउन आग्रह

काठमाडौं । कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल....

माघ ११ गते १९ सिटका राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । उक्त निर्वाचनका लागि सोमबार दलका उम्मेदवारले मनोनयन तर्दा गर...
01/07/2024

माघ ११ गते १९ सिटका राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । उक्त निर्वाचनका लागि सोमबार दलका उम्मेदवारले मनोनयन तर्दा गर्नुपर्ने छ । मनोनयन दर्ता गर्ने दिनको अघिल्लो दिन अधिकांश दलले उम्मेदवार टुंगो लगाइसकेका छन् । तर, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने यो समाचार तयार पार्दासम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

काठमाडौं । माघ ११ गते १९ सिटका राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । उक्त निर्वाचनका लागि सोमबार दलका उम्मेदवा...

01/05/2024

जहाँ मास्की त्यहां सफलता...

Address

Philadelphia
Philadelphia, PA
19020

Alerts

Be the first to know and let us send you an email when Nepalayan tv HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalayan tv HD:

Share

Category