हालखबर नेपाल-Halkhabar Nepal

हालखबर नेपाल-Halkhabar Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हालखबर नेपाल-Halkhabar Nepal, Media/News Company, Phoenix, AZ.

भोलि शनिबारसंकटा देवी माताले हामी सबैलाई कृपा र रक्षा प्रदान गरून्।हामी सबै मिली देवीलाई कोटि–कोटि नमस्कार गर्दछौँ।जय सं...
12/12/2025

भोलि शनिबार
संकटा देवी माताले हामी सबैलाई कृपा र रक्षा प्रदान गरून्।
हामी सबै मिली देवीलाई कोटि–कोटि नमस्कार गर्दछौँ।
जय संकटा देवी माता 🌺
सबैको जीवनमा शान्ति, सुख र कल्याण होस्। 🙏

12/09/2025

लाइसेन्स त बनायौँ, तर कार्ड हातमै आइपुगेन?
कतिपयको विवरण सिस्टममै अड्किएको हुन्छ भने कतिपयको छपाइ प्रक्रियामा हुन्छ। यस्तो अवस्थामा तपाईं आफैं सजिलै आफ्नो लाइसेन्सको अवस्था जाँच्न सक्नुहुन्छ।
सबैभन्दा पहिले गुगलमा गएर यातायात व्यवस्था विभागको अनलाइन सेवा applydl.dotm.gov.np खोल्नुस्। वेबसाइट खुलेपछि त्यहाँ लाइसेन्स सर्च भन्ने ठाउँमा click गर्नुहोस !त्यसपछि खुलेको खाली ठाउँमा आफ्नो जन्म मिति र लाइसेन्स नम्बर राखेर Search थिच्नासाथ तपाईंको लाइसेन्स हाल कुन चरणमा छ भन्ने जानकारी स्क्रिनमै देखिन्छ।
लाइसेन्स प्रिन्ट भइसकेको छ कि छैन भनी जाँच गर्न चाहनुभयो भने “Print Check” अप्सनमा जान सक्नुहुन्छ। तर यो अप्सन खोल्न अलिक समय लाग्न सक्छ, जसले कहिलेकाहीँ प्रयोगकर्तालाई हल्का निराश पनि बनाउँछ।
साभार




जय पाथिभरा माता.....
12/09/2025

जय पाथिभरा माता.....

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏
12/06/2025

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏

पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
12/05/2025

पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

12/04/2025

दिमाग तेजिलो बनाउने १० खाने कुरा-
१.माछा ४.बदाम
२.ओखर ५. हरियो सागपात ३.अण्डा ६.कागती-सुन्तला
७.Blue berry,स्याउ ८.ओडस ९.एभोगार्डो १०.फर्सीको बिंया

May your morning be filled with blessings, love, and all the good things in life.Happy Saturday!
11/28/2025

May your morning be filled with blessings, love, and all the good things in life.

Happy Saturday!

11/26/2025

I got over 5,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

11/25/2025

मुम्बईको वानखेडे स्टेडियममा नेपालले माघ २५ गते आइसीसी टि२० विश्वकप २०२६ को पहिलो खेल इंग्ल्यान्डसँग खेल्दैछ ।

11/25/2025
11/25/2025

Address

Phoenix, AZ
85044

Website

Alerts

Be the first to know and let us send you an email when हालखबर नेपाल-Halkhabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share