हेल्लो अमेरीका HelloAmerica

हेल्लो अमेरीका HelloAmerica TV # Vlog # News #

हार्दिक श्रद्धाञ्जलीपरराष्ट्र सचिव अमृत राईज्यूकी आदरणीय सासूआमा तथामञ्जु राईज्यूकी माताको असामयिक निधनले हामी सबैलाई गह...
12/29/2025

हार्दिक श्रद्धाञ्जली
परराष्ट्र सचिव अमृत राईज्यूकी आदरणीय सासूआमा तथा
मञ्जु राईज्यूकी माताको असामयिक निधनले हामी सबैलाई गहिरो शोकमा डुबाएको छ।

दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, ईश्वरले सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी कामना गर्दछौं।

भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नेहरू:
1. हामी नेपाली ग्लोबल (केन्द्रीय)
अध्यक्ष – अमृत लामा

2. UKROA (United Kiratrai Organization of America)
President – Samita Rai

3. UKROA (United Kiratrai Organization of America – Central)
General Secretary – Mamata Khaling Rai तथा परिवार

4. किरात याक्थुङ चुम्लुङ, अमेरिका
महासचिव – दिनेश लिङ्देन

5. ललितपुर किरात राई यायोखा
उपाध्यक्ष – सरिता राई

6. ललितपुर किरात राई यायोखा
उपाध्यक्ष – पदम कला राई

7. भक्तपुर किरात राई यायोखा
अध्यक्ष – चन्द्र राई

8. भक्तपुर किरात राई यायोखा
सचिव – चन्द्रशेर राई

9. युकेबाट
जगत बहादुर राई परिवार
10. गायक राजु परियार तथा चन्द्रा शर्मा

सम्पर्क व्यक्ति:
P. K. Bangdel
📞 ९८६९०४९७०७

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

12/22/2025

चासोक तड॰नाम २०२५ , न्युयोर्क अमेरीका

12/22/2025

रिजऊड नेपाली समाजको आयोजनामा “ श्री स्वस्थानी व्रत कथा ( Jan 3- Feb 1 2026 ) हरेक वेलुकी 7 pm - 9:30 pm सम्म रिजऊड दुर्गा मन्दिरको प्राड॰ण मा वाचन हुनेछ ! सम्पुर्ण भक्तजनहरू कर्ता वसी कथा वाचन तथा प्रसाद ग्रहण गरिदिनुहुन समाज का अध्यक्ष राजेस भट्टजी ले वताऊनु भयो !

12/21/2025
12/21/2025

“ Ridgewood Nepalese Society “ New York Swasthani Mahotsav jan3 - Feb 1 , 2026

Address

40-08 76th Street
Queens, NY
11373

Alerts

Be the first to know and let us send you an email when हेल्लो अमेरीका HelloAmerica posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हेल्लो अमेरीका HelloAmerica:

Share