Janaboli TV

Janaboli TV यो जनबोली न्यूज नेटवर्क प्रा.लि. द्वारा सञ्चालित www.janaboli.com (सूचना विभाग दर्ता नम्बर ८३१/०७४७५) को आधिकारीक पेज हो । सम्पर्क नम्बर 9851097694

रास्वपाको ललितपुर जिल्ला अधिवेशनमा जे देखियो ।      ***nshah
06/07/2026

रास्वपाको ललितपुर जिल्ला अधिवेशनमा जे देखियो । ***nshah

06/07/2026

कमाएको पैसा टिक्दैन भने गर्नुहोस् यी सरल काम

06/07/2026

"यो हदसम्मका बालेनका फ्यान""Fans of B***n to This Extent" ***nshah

06/07/2026

"अति घमंडी मानिससँग कसरी व्यवहार गर्ने?""How to Deal with Extremely Arrogant People" #

"रास्वपाको पहिलो ललितपुर जिल्ला अधिवेशनका तस्विरहरु""Pictures from Rastriya Swatantra Party’s First Lalitpur District Co...
06/07/2026

"रास्वपाको पहिलो ललितपुर जिल्ला अधिवेशनका तस्विरहरु""Pictures from Rastriya Swatantra Party’s First Lalitpur District Convention" # jagdishkharel

06/07/2026

"बालेन शाहले ५ हैन, २० वर्ष सरकारको नेतृत्व गर्नुपर्छ""B***n Shah Should Lead the Government for 20 Years, Not Just 5" ***nshah

06/07/2026

पानीको अभावले ४९ जनाको मृत्युWater Shortage Claims 49 Lives #

नेपालमा जेनजीको जस्तै उथलपुथल गर्न अमेरिका छोडेर कक्रोजका दीपके भारत आउँदा जे भयो !कक्रोज जनता पार्टीका संस्थापक अभिजीत ...
06/06/2026

नेपालमा जेनजीको जस्तै उथलपुथल गर्न अमेरिका छोडेर कक्रोजका दीपके भारत आउँदा जे भयो !

कक्रोज जनता पार्टीका संस्थापक अभिजीत दीपके अमेरिका छोडेर भारतको नयाँ दिल्ली उत्रिएका छन् । उनले नेपालमा जेनजी उथलपुथल जस्तै भारतमा गर्न चाहेका छन् । दिल्ली उत्रिएसँगै उनले सरकारमाथि तीव्र आलोचना गर्दै संगठनको माग पूरा गर्नुभन्दा सामाजिक सञ्जाल गतिविधि नियन्त्रणमा मात्र ध्यान दिएको आरोप लगाए।

सीजेपीले परीक्षामा अनियमितता भएको भन्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको छ। दिल्लीमा कडा सुरक्षा बीच आयोजित प्रदर्शनमा सहभागी हुँदै दीपकेले भने, “हाम्रो पोस्ट हटाउन सकिन्छ, तर हामीलाई यहाँबाट हटाउन सकिँदैन।” भारतीय अग्रज पार्टीका नेताहरुले दीपक भारत उत्रिएसँगै पक्राउ पर्ने दाबी गरेका थिए तर त्यस्तो हुन सकेन ।

उनले प्रदर्शनलाई शान्तिपूर्ण राख्न आग्रह गर्दै कार्यकर्ता सोनम वाङ्चुकले पनि समर्थन जनाएका छन्। वाङ्चुकले दीपके पक्राउ परे अनशन गर्ने चेतावनी दिएका थिए।

प्रदर्शनमा हज्जारौं युवा सहभागी भए, जसमा धेरैले कक्रोज मुखौटा लगाएका थिए। उनीहरूले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै नारा लगाएका थिए। यसबीच, दिल्लीमा सुरक्षा कडा पारिएको छ। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि संवेदनशील स्थानसम्म हज्जारौं प्रहरी परिचालन गरिएको छ।

06/06/2026

कानेखुसी गर्दै कार्यकर्तालाई के भन्दैछन्?केपी ओली“What is KP Oli saying to his party workers in a whisper?”

06/06/2026

“हामी QR पार्टी कि रास्वपा QR पार्टी हो भन्दै श्रम संस्कृति पार्टीका कार्यकर्ताको गर्जन।”“‘Are we a QR Party or a Rastriya Swatantra Party QR Party?’—Labor Culture Party workers roar.” ***n

Address

9240 QUEENS Boulevard
Queens, NY
11374

Alerts

Be the first to know and let us send you an email when Janaboli TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaboli TV:

Share

Category