Lesidha kura - सिधा कुरा

Lesidha kura - सिधा कुरा सिधा कुरा अनलाइन मा आएपछि पेज लाइक तथा शियर गर्न नभुल्नुहोला ।

Congratulations विजय शाहीलाई खिल्ली उडाउँदा उडाउँदा नेपालको लागि गिनिज वर्ल्ड अफ द रेकर्ड राखि’सके! 🙏आफूलाई मेमोरि किङ द...
12/30/2025

Congratulations विजय शाहीलाई खिल्ली उडाउँदा उडाउँदा नेपालको लागि गिनिज वर्ल्ड अफ द रेकर्ड राखि’सके! 🙏
आफूलाई मेमोरि किङ दावी गर्ने विजय शाहीले टाउको तल, खुट्टा माथि पलेटी कसेर उर्ध्व पद्मासन (Upward Lotus Pose) २७ मिनेट ०३ सेकेन्ड’सम्म धारण गर्दै गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गरा’एका छन् ।
यसअघि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम नले’खाएपनि नाम लेखाएको दावी गर्दै आएका थिए । उनले किताबका पाना’हरु सर्सर्ती हेरेकै भरमा सबै पाठहरु सम्झन सक्ने दावी गर्दै आएका थिए । सो क्रममा विभिन्न मिडियामा अन्तर्वार्ता’हरुसमेत दिएका थिए । पछि त्यो दावी झुटो सावित भएको थियो । 🙏

छाडि’गयौ हामीलाईजीवनको यो मोडमासम्झना भई बिलायौहावा’सँगै उडिगयौयाद मात्र अब रह्यो।😢आज स्व. राजा श्री बीरेन्द्र बीर बिक्र...
12/29/2025

छाडि’गयौ हामीलाई
जीवनको यो मोडमा
सम्झना भई बिलायौ
हावा’सँगै उडिगयौ
याद मात्र अब रह्यो।😢

आज स्व. राजा श्री बीरेन्द्र बीर बिक्रम शाह देव’ज्यूको ८१ औ जन्म’जयन्ती 🙏🕊️
Happy Birthday KING 👑

बधाई छ आशिका तामाङलाई उहाँ पनि अब राजनीतिमा पाइला टेक्दै😊के नेपाली जनता आशिका तामाङलाई राजनीतिमा आएको हेर्न चाहन्छन्🙏 As...
12/28/2025

बधाई छ आशिका तामाङलाई उहाँ पनि अब राजनीतिमा पाइला टेक्दै😊
के नेपाली जनता आशिका तामाङलाई राजनीतिमा आएको हेर्न चाहन्छन्🙏

Ashika tamang-नमस्कार सबैजनालाई आजभन्दा करिब ७ वर्ष पहिले मैले हाम्रो सरसफाइ अभि’यानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्ने निर्णय लिएको थिएँ। मैले यहाँहरूकै भोटिङ पोल’मार्फत आएको निर्णयलाई सम्मान गर्दै फाउन्डेसन खोलेको थिएँ। यो क्षणलाई उजागर गर्दै मैले फेरि अर्को राज’नीतिमा होमिने निर्णय लिनुपर्ने भएको छ। मलाई अब आउँदो संसदीय चुनावमा लड्नलाई उम्मे’दवारी दिन फेरि भोटिङ पोलमार्फत आफ्नो मत र भावना प्रकट गर्न सबै जनालाई अनुरोध गर्दै यो पोस्ट गर्दै छु।🙏

अब आउने चुनावमा बालेनलाई प्रधानमन्त्री भएको हेर्न चाहनुहुन्छ? 🙂रवि र बालेन बीचको एकताले नेपालीहरूमा खुसी छाएको छ।😍❤️Agre...
12/28/2025

अब आउने चुनावमा बालेनलाई प्रधानमन्त्री भएको हेर्न चाहनुहुन्छ? 🙂

रवि र बालेन बीचको एकताले नेपालीहरूमा खुसी छाएको छ।😍❤️

Agreement between Rabi & B***n:
१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

एलिना चौहानले पुरानो तस्बिर राख्दै बाबा’लाई लेखिन् भावुक शब्द 🙏बाबा ,कन्यादानसँगै भाग्य सुम्पिने संस्कार’बीच,तपाईंले मेर...
12/27/2025

एलिना चौहानले पुरानो तस्बिर राख्दै बाबा’लाई लेखिन् भावुक शब्द 🙏
बाबा ,कन्यादानसँगै भाग्य सुम्पिने संस्कार’बीच,तपाईंले मेरो भविष्य मेरो हातमा थमाइ’दिनुभयो। जहाँ छोरीहरू पिँजडामा बाँधिन्थे,त्यहीँ तपाईं मेरो आकाश बन्नुभयो। आज म जिउँदै छु,
आफ्नै अस्ति’त्वका साथ उभिएकी छु यो साहस, यो स्वतन्त्रता,तपाईंको छायाँ हो बाबा 😭यो ऋण शब्दले तिर्न सक्दिन,
😔तर जीवनभर गर्वले बोकिरहनेछु।💕💕🙏

कुलमानको पार्टीले गर्यो रास्वपाको प्रस्ताव अस्वी’कार 😳🙏राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारे’को नेतृत्व प्रस्त...
12/27/2025

कुलमानको पार्टीले गर्यो रास्वपाको प्रस्ताव अस्वी’कार 😳🙏

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारे’को नेतृत्व प्रस्तावलाई उज्यालो नेपाल पार्टीले अस्वी’कार गरेको छ। प्रस्ताव’अनुसार रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधान’मन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह’लाई अघि सार्ने योजना प्रस्तुत गरेको थियो। उक्त प्रस्तावबारे संरक्षक’समेत रहेका ऊर्जा’मन्त्री कुलमान घिसिङले बैठकमा ब्रिफिङ गरेका थिए। ब्रिफिङ’पछि उज्यालो नेपाल पार्टीले रास्वपाको प्रस्ताव’मा अघि बढ्न नसकिने निष्कर्ष निकाल्दै प्रस्ताव अस्वी’कार गरेको छ।🙏🙂

काठ’माडौँको माटो छ बलौटे, मेरो लागि हिरो छ कलौटे।जोड़ी परेवा, गालैमा म्वाइँ खाइ’देउ माया गरे भा ..🥲दाङमा जन्मिएर सारङ्गी...
12/27/2025

काठ’माडौँको माटो छ बलौटे, मेरो लागि हिरो छ कलौटे।
जोड़ी परेवा, गालैमा म्वाइँ खाइ’देउ माया गरे भा ..🥲
दाङमा जन्मिएर सारङ्गी संगीत’मा जीवन अर्पण गरेका यसै गीतका गायक कलौटे गन्धर्व को असा’मयिक नि'ध न भएको छ। 🥺
हार्दिक श्र!द्धाञ्जली 🙏💔

खुसीको खबर बालेनलाई राष्ट्रिय’स्वतन्त्र पार्टीमा भित्र्याउने अन्तिम तयारी 🙏राष्ट्रिय स्वतन्त्र पार्टी एक्लो प्रयासले सबै...
12/26/2025

खुसीको खबर बालेनलाई राष्ट्रिय’स्वतन्त्र पार्टीमा भित्र्याउने अन्तिम तयारी 🙏
राष्ट्रिय स्वतन्त्र पार्टी एक्लो प्रयासले सबैलाई समेटेर जोडेको पार्टी हो! पार्टीको साख गिर्नु भएन, जिन्दगी दाउमा राखेर बिना क’सुर दुस्मनले जेलमा कोच्दा पनि हाँसी’हाँसी पार्टी बचाएको सभापति हो रबि!!!उसको त्यो इज्जत राखिदिनु, बाँकी त्याग त उ हाँसी’हाँसी गरिदिन्छ!🙏🙏🙏

जेन्जी का युवा साथीहरू ‘बालेन शाह’रवि लामिछाने बीच छलफल भइरहेको छ यो छल’फलले के निष्कर्ष निकाल्ला जनताको मनमा खुसी मिल्ल...
12/25/2025

जेन्जी का युवा साथीहरू ‘बालेन शाह’रवि लामिछाने बीच छलफल भइरहेको छ यो छल’फलले के निष्कर्ष निकाल्ला जनताको मनमा खुसी मिल्ला त 🙏❤️

आशिका तामाङको कडा जवाफ उहाँले क्रिसमस wish गर्दै लेख्नुभएको थियो।🙏 सुन्दर परिवार❤️Merry christmas Day सबै जना लाई जस्ले ...
12/25/2025

आशिका तामाङको कडा जवाफ उहाँले क्रिसमस wish गर्दै लेख्नुभएको थियो।🙏 सुन्दर परिवार❤️

Merry christmas Day सबै जना लाई जस्ले जस्ले मना’उनु हुन्छ 😊 जुन धर्म माने पनि मन देखि मान्नुस , देखा’बटी पन ले होइन , स्वच्छ आत्माले जुन भग’वान प्रति आस्था राख्नुहुनेछ सोहि अनुरुप भग’वान को शक्ति प्राप्त गर्नुहुनेछ 🙏

उहाँ जस्तो मान्छे कुनै जुनीमा जन्मने छैन।🫡🙏❤️एक्लै पहाड फो'डेर सडक बनाउने साहसी व्यक्ति चन्द्रवीर ओलीप्रति विद्यार्थी’हर...
12/24/2025

उहाँ जस्तो मान्छे कुनै जुनीमा जन्मने छैन।🫡🙏❤️

एक्लै पहाड फो'डेर सडक बनाउने साहसी व्यक्ति चन्द्रवीर ओलीप्रति विद्यार्थी’हरूले देखाएको यो माया, सम्मान र संवेदनशीलता वास्तवमै उदाहरणीय छ। साना हात, तर ठूलो मन यही हो साँचो मानवता। 🙏
दाङको तुल्सीपुरस्थित हिमाल एके’डेमीका कक्षा ८ मा अध्ययनरत विद्यार्थी’हरूले कक्षामा चन्द्रवीर ओलीको प्रेरणा’दायी जीवनी पढेपछि भावुक हुँदै आफ्नै खाजा खर्च बचत गरे। त्यही बचत’बाट खाद्यान्न तथा आवश्यक सामग्री जुटा’एर उनीहरू स्वयं उहाँको घरमै पुगेर सम्मानसहित हस्तान्तरण गरे।

आफ्नै हातले पहाड का’टेर कल्पना गर्नुहोस् किनभने तपाईंका छोराछोरीले घर जाने बाटो देख्न सक्दैनन्।

नेपालका चन्द्रवीर ओलीको वास्तविक कथा हो। उनकी श्रीमती अ’न्धा थिइन्। उनका सबै छ जना छोराछोरी अ’न्धा थिए। हरेक दिन, उनीहरू भीर नजिकैको खतर’नाक साँघुरो बाटोमा हिंड्नुपर्थ्यो।

त्यसैले सत्तरीको दशकमा, जब धेरैजसो मानिसहरू आराम गर्छन्, चन्द्रवीरले एउटा बेलचा र एउटा पिक्कल उठाए र पहाड तोड्न थाले। प्रसिद्धिको लागि होइन। पैसाको लागि होइन। तर अरू कसैले मद्दत नगरेको का’रणले।

मानिसहरू हाँसे। अधि’कारीहरूले उनलाई बेवास्ता गरे। तैपनि, उनले वर्षौंसम्म हरेक दिन काम गरे—जबसम्म उनले ४ किलो’मिटर लामो सडक बनाए, जसलाई अहिले चन्द्रवीर मार्ग भनिन्छ।

त्यो सडकले उनको परि’वारको जीवन मात्र परिवर्तन गरेन। यसले सम्पूर्ण गाउँलाई वि’द्यालय, अस्पताल र सुरक्षामा पुग्न मद्दत गर्‍यो।

कहिले’काहीं, वास्तविक परिवर्तन शक्ति वा पैसाबाट आउँदैन।

यो प्रेम, साहस र कहिल्यै हार नमान्नेबाट आउँछ।🙏

राधिका दिदीलाई धेरै धन्यवाद, हामीलाई अन्तर्राष्ट्रिय भेना गिफ्ट गर्नुभएकोमा।🙏राधिका दिदि यस्तो भन्नुहुन्छ 😳 मलाई नेपाली ...
12/24/2025

राधिका दिदीलाई धेरै धन्यवाद, हामीलाई अन्तर्राष्ट्रिय भेना गिफ्ट गर्नुभएकोमा।🙏राधिका दिदि यस्तो भन्नुहुन्छ 😳 मलाई नेपाली केटा नै मन पर्दैन! योसँग दुईवटा घर छ एउटा गाउँमा छ एउटा सहरमा छ। मलाई यही नै ठिक छ।🙏
Viral Radhika Didi 🙏

नेपाली होस या बिदेशी घर देखेर मन पर्ने भनेको एऊटा बजारूले बजारमा गर्ने ब्यापार हो यस’लाई न त बिहे भन्न सुहा’ऊछ न त मायाको नाम दिनै मिल्छ मात्र शुद्द ब्यापर त्यो पनि बिना लगानी बस फाईदै फाईदा

मलाई नेपा’ली केटा नै मन पर्दैन! योसँग दुई’वटा घर छ एउटा गाउँमा छ एउटा सहरमा छ। मलाई यही नै ठिक छ।🙏
Viral Radhika Didi 🙏

Address

33 24 84 Street
Queens, NY
11372

Website

Alerts

Be the first to know and let us send you an email when Lesidha kura - सिधा कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lesidha kura - सिधा कुरा:

Share

सत्य तथ्य निष्पक्ष अनि खोज मुलक पत्रकारिता....

हामीलाई समाचार पठाउनको लागि [email protected]

गरीब,दुखी,शोसित र बिदेशमा अलपत्र नेपालिको एउटा आश,

भ्रष्टाचारी,बलात्कारी,घुस्खोर, तस्कर र रास्ट्रघाती दलालहरुको पर्दाफास ।

सत्य तथ्य निष्पक्ष अनि खोज मुलक पत्रकारिता....