09/07/2026
संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टुर्कले सोमबार जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै अमेरिकी अध्यागमन हिरासतमा २०२६ मा मृत्यु हुनेको संख्या २३ पुगेको उनले बताए। “यी मृत्युका लागि जवाफदेहिता हुनुपर्छ,” टुर्कले भने।
संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टुर्कले सोमबार जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद.....