NEPAL VIDEO TV

NEPAL VIDEO TV नेपालीका लागि नेपाल भिडियो टिभी !!
(2)

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नेपालको इतिहासकै सबैभन्दा चर्चित र रहस्यमय नारायणहिटी दरबार हत्याकाण्डको फाइल पुनः खोल...
06/09/2026

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नेपालको इतिहासकै सबैभन्दा चर्चित र रहस्यमय नारायणहिटी दरबार हत्याकाण्डको फाइल पुनः खोलेर अनुसन्धानलाई अघि बढाउने ठूलो निर्णय गरेका छन्।

मुख्य बुँदाहरू:

पहिलो निर्णय: मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले आफ्नो प्रारम्भिक चार निर्णयहरूमध्ये वि.सं. २०५८ सालमा भएको दरबार हत्याकाण्डको अनुसन्धान गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

पारदर्शिताको प्रतिवद्धता: विगत लामो समयदेखि रहस्यको गर्भमा रहेको यस घटनाको सत्यतथ्य जनतासामु ल्याउन यो कदम चालिएको बताइएको छ।

सुरक्षा र सुशासन: नयाँ गृहमन्त्रीको यो कदमले राजनीतिक र सामाजिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।

गृहमन्त्रीको भनाइ:

"जनताले लामो समयदेखि चाहेको सत्य र न्यायका लागि २०५८ सालको दरबार हत्याकाण्डको निष्पक्ष अनुसन्धान अघि बढाउनु हाम्रो कर्तव्य हो।"

अमेरिकामा भव्य रूपमा सम्पन्न “साकेला उभौली–२०२६” सांस्कृतिक उत्सव
05/18/2026

अमेरिकामा भव्य रूपमा सम्पन्न “साकेला उभौली–२०२६” सांस्कृतिक उत्सव

sakela ubhauli, krsa sakela, sakela in new york city, new york sakela,

साकेला उभौलि २०२६ न्युयोर्कमा मे १६ का दिन मनाइने भएको छ । आयोजक :Kirat Rai Society of America New York Chapter
05/10/2026

साकेला उभौलि २०२६ न्युयोर्कमा मे १६ का दिन मनाइने भएको छ । आयोजक :
Kirat Rai Society of America New York Chapter

Sakela,kirat rai society of america,

नेपाल आदिबासि जनजाति महसङ्घ अ्मेरिकाको आयोजनामा प्रत्येक बर्स झै यो बर्स पनि "नेपाल परेड डे - २०२६" हुने भएको छ । यहि मे...
05/06/2026

नेपाल आदिबासि जनजाति महसङ्घ अ्मेरिकाको आयोजनामा प्रत्येक बर्स झै यो बर्स पनि "नेपाल परेड डे - २०२६" हुने भएको छ । यहि मे १७ तारिख आईतबार हुने परेड डे मा बिभिन्न जातजाति , समुदायको भेसभुसा तथा झाकिहरु सहित न्युयोर्कको म्यानह्याटन शहरमा र्यालि हुने छ ।

किरातिहरुको महान चार्ड साकेला उभौलीको पावन आवसरमा किरात राई सोसाईटी अफ अ्मेरिका न्यु योर्क च्याप्टरले मे महिनाको १६ तारि...
05/06/2026

किरातिहरुको महान चार्ड साकेला उभौलीको पावन आवसरमा किरात राई सोसाईटी अफ अ्मेरिका न्यु योर्क च्याप्टरले मे महिनाको १६ तारिखको दिन फ्लसिङ को फ्रेस मेड्यो कोरोना पार्क मा साकेला नाच, भेसभुसा, खाना र मैलिक सस्कृतिको उत्सब मनाउने भएको च्याप्टर अध्यक्ष शम्भु राई ज्यु ले नेपाल भिडियो टिभिलाई बताउनु भयो । Shambhu Rai

यहि अप्रील २६ तारिखको दिन न्यु योर्कमा सम्पन्न भएको युएअसए ओपन कराते च्याम्पियनमा नेपाल को प्रतिनिधित्व गर्दै सन्तोस चाम...
04/29/2026

यहि अप्रील २६ तारिखको दिन न्यु योर्कमा सम्पन्न भएको युएअसए ओपन कराते च्याम्पियनमा नेपाल को प्रतिनिधित्व गर्दै सन्तोस चाम्लिङ राईले १ वटा गोल्ड र १ वटा सिल्भर मेडल जित्न सफल भएको छ ।

गृहमन्त्री सुधन गुरुङले राजिनामा दिए पश्चात बिदाईको क्रममा मायाको चिनो ग्रहण गर्दै ।
04/22/2026

गृहमन्त्री सुधन गुरुङले राजिनामा दिए पश्चात बिदाईको क्रममा मायाको चिनो ग्रहण गर्दै ।

नया वर्स २०८३ को हार्दिक शुभकामना ! !
04/14/2026

नया वर्स २०८३ को हार्दिक शुभकामना ! !

Address

8504 63RD Drive
Rego Park, NY
11374

Alerts

Be the first to know and let us send you an email when NEPAL VIDEO TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEPAL VIDEO TV:

Share