Neelo Pati

Neelo Pati स्वतन्त्र पत्रकारिता - नेपाली समाजको अनलाईन खबर www.neelopati.com

ठूलो पार्टीको अहंकार’ देखाएको कुलमान आरोप, अपमान सहेर बस्न नसकिने निष्कर्ष सहित उज्यालो नेपाल फर्किएका छन। उनी उज्यालो प...
10/01/2026

ठूलो पार्टीको अहंकार’ देखाएको कुलमान आरोप, अपमान सहेर बस्न नसकिने निष्कर्ष सहित उज्यालो नेपाल फर्किएका छन। उनी उज्यालो पाटी नेपालमा अध्यक्षमा नियुक्त भएका छन्।

किरात याक्थुङ चुम्लुङ इलाम नगर कार्यसमिति इलामको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।युवराज योङहाङ लिम्बूको अध्यक्षतामा १५ सद...
10/01/2026

किरात याक्थुङ चुम्लुङ इलाम नगर कार्यसमिति इलामको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
युवराज योङहाङ लिम्बूको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन ।

मानिस हराएको सूचना!!पाँचथरको फालेलुङ–२ निवासी ३५ वर्षीय कबिराज आङथुपो बेपत्ता भएका छन्। मानसिक सन्तुलन ठीक नभएका आङथुपो ...
10/01/2026

मानिस हराएको सूचना!!

पाँचथरको फालेलुङ–२ निवासी ३५ वर्षीय कबिराज आङथुपो बेपत्ता भएका छन्। मानसिक सन्तुलन ठीक नभएका आङथुपो धरानबाट ताप्लेजुङ जाने गाडीमा चढी तमोर करिडोर हुँदै फिदिम आउने क्रममा गाडीले तुम्बेवा क्षेत्रमा छोडेपछि माङजाबुङतर्फ गएको भन्ने सूचना प्राप्त भएको छ।

बेपत्ता आङथुपो सेतो गोरो वर्णका छन्। उनी कम्ब्याटको ज्याकेट, कालो ट्र्याक सुरुवाल लगाएको तथा झोला बोकेको अवस्थामा रहेको बताइएको छ।

उक्त व्यक्ति भेट्टाउनुहुनेले नजिकको प्रहरी कार्यालय वा निजकी बहिनीको सम्पर्क नम्बर ९७०४३०८४५३ मा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।

10/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुलमान को पार्टी एकता सम्झौता भङ्ग भएको छ।

अर्जुनधारामा दिनदहाडै चितुवाको आक्रमण,मकैबारीमा काम गरिरहेका स्थानीय घाइतेझापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्बर–२...
10/01/2026

अर्जुनधारामा दिनदहाडै चितुवाको आक्रमण,
मकैबारीमा काम गरिरहेका स्थानीय घाइते

झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्बर–२ बेल्टार निवासी रमेश खनाललाई आज पौष २६ गते बिहान करिब ११:३० बजेको समयमा चितुवाले आक्रमण गरी घाइते बनाएको छ।
मकैबारीमा काम गरिरहेका खनालमाथि मकैबारीमै लुकेर बसेको चितुवाले अचानक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरूका अनुसार उक्त चितुवा करिब ६ फिट लामो र ४ फिट अग्लो थियो।
घटनास्थल खनालको घरबाट करिब ५० मिटरको दूरीमा रहेको छ। खनालले प्रतिकार गरेपछि चितुवा टाङ्टिङ खोला तर्फ भागेको जनाइएको छ।
दिनदहाडै जङ्गली जनावर गाउँमा पसी आक्रमण गर्ने घटना बढ्दै गएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
Neelo Pati

10/01/2026

गौरादहमा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

10/01/2026

पाटिलाई एक ढिक्का र सहमति गरेर अघि बढ्नुपर्छ नेपाली काङ्ग्रेस पाँचथरका जिल्ला सचिव डेकेन्द्व कु.तामाङ

सिदिङवा गाउँपालिका–७ सुरूमखिममा वडा कार्यालय, स्वास्थ्य चौकी र बर्थिङ केन्द्र भवन एकैसाथ उद्घाटन
10/01/2026

सिदिङवा गाउँपालिका–७ सुरूमखिममा वडा कार्यालय, स्वास्थ्य चौकी र बर्थिङ केन्द्र भवन एकैसाथ उद्घाटन

राज याक्खा,ताप्लेजुङ् ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ७ सुरूमखिममा निर्माण सम्पन्न भएका वडा कार्.....

10/01/2026
10/01/2026

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले निकासी कर संकलन केन्द्र र नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरी सुशासन, सेवामुखी सोच र स्थानीय विकासमा उदाहरणीय काम गरेको छ, जो साँच्चै प्रशंसाको योग्य छ। 👏
Neelo Pati

सामाजिक अभियन्ता आशिका तामाङको स्वतन्त्र उम्मेदवारी घोषणा।
09/01/2026

सामाजिक अभियन्ता आशिका तामाङको स्वतन्त्र उम्मेदवारी घोषणा।

09/01/2026

५ महिनामा ५६ अर्ब रुपैयाँ बाहिर !!
पुरा समाचार कमेन्टमा 👇🏻

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Neelo Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neelo Pati:

Share