The World Nepal News

The World Nepal News Theworldnepalnews is News/Media/Entertainment site for all the national and international people .

शिक्षामन्त्री महावीर पुनले आज दिएका निर्देशनहरू - १) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्य...
09/23/2025

शिक्षामन्त्री महावीर पुनले आज दिएका निर्देशनहरू -

१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।

२) केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।

३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने ।

09/15/2025

रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्रीको शपथ लिँदै

प्रतिनिधिसभा विघटन । आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा !
09/12/2025

प्रतिनिधिसभा विघटन । आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा !

09/12/2025

नवनियुक्त्त प्रधानमन्त्री सुशिला कार्कीको पद तथा गोपनीयताको शपथ कार्यक्रम ||

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्दै सुशीला कार्की। प्रतिनिधिसभा विघटन लगत्तै आजै सपथ ग्रहण हुने ।
09/12/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्दै सुशीला कार्की। प्रतिनिधिसभा विघटन लगत्तै आजै सपथ ग्रहण हुने ।

लसएन्जल्लबासी क्यान्सर पिडित टेक वाईबा लामा को आत्मबल, धैर्य र दृढ संकल्प साँच्चिकै प्रेरणादायी छ।उहाँको शीघ्र र पूर्ण स...
09/10/2025

लसएन्जल्लबासी क्यान्सर पिडित टेक वाईबा लामा को आत्मबल, धैर्य र दृढ संकल्प साँच्चिकै प्रेरणादायी छ।
उहाँको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामनासहित सबैले सकेको सहयोग गरौ !

Save Tek Lama’s Life – Battling Stage 4 Cancer Spread to Lungs … Tek Lama needs your support for Help Tek Lama Continue His Fight Against Stage 4 Cancer

राष्ट्रपतिद्वारा वार्ताका लागि अपिल ।
09/09/2025

राष्ट्रपतिद्वारा वार्ताका लागि अपिल ।

09/09/2025

देशका लागि नेपाल आर्मीका प्रधान सेनापतिबाट सम्बोधन ।

सबैले सेयर गरोै ।

राती १० बजेदेखि सडकमा सेना परिचालन हुने, लुटपाट नगर्न आग्रह
09/09/2025

राती १० बजेदेखि सडकमा सेना परिचालन हुने, लुटपाट नगर्न आग्रह

Address

2026 Dunn Avenue
Richmond, CA
94801

Alerts

Be the first to know and let us send you an email when The World Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The World Nepal News:

Share