OSnepal

OSnepal OSnepal is a global online news platform, serving multicultural audiences with a focus on current issues. www.osnepal.com is online news media.

It is registered in the USA, Nepal and was founded in Israel. It is popular among multicultural population around the world. Current issues are the prime concern, registered in USA & Nepal.

टंक बुढाथोकीलाई सन्तोष सेनको प्रश्न- अशोकलाई सडकबाट उठाएर हिरो बनाएँ भनेर त्यो बच्चालाई जिन्दगीभर पुग्ने भारी किन बोकाउन...
09/18/2026

टंक बुढाथोकीलाई सन्तोष सेनको प्रश्न- अशोकलाई सडकबाट उठाएर हिरो बनाएँ भनेर त्यो बच्चालाई जिन्दगीभर पुग्ने भारी किन बोकाउनुहुन्छ ?

श्रीलंकाका चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकाले  विराटनगर किंग्सबाट खेल्ने
09/18/2026

श्रीलंकाका चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकाले विराटनगर किंग्सबाट खेल्ने

चन्द्रमामा नासाले पत्ता लगायो २२२ मिटरको नयाँ  खाल्डो
09/18/2026

चन्द्रमामा नासाले पत्ता लगायो २२२ मिटरको नयाँ खाल्डो

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा बैठक।तस्विर : नेपाल फोटो सर्भिस
09/18/2026

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा बैठक।
तस्विर : नेपाल फोटो सर्भिस

सहकारीले १३ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने, सेवा शुल्कका नाममा थप रकम पनि असुल्न रोक
09/18/2026

सहकारीले १३ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने, सेवा शुल्कका नाममा थप रकम पनि असुल्न रोक

गभर्नर डा. विश्वनाथ पौडेलले हस्ताक्षर गरेको ५० रुपैयाँको नयाँ नोट आजदेखी चलनचल्तीमा
09/18/2026

गभर्नर डा. विश्वनाथ पौडेलले हस्ताक्षर गरेको ५० रुपैयाँको नयाँ नोट आजदेखी चलनचल्तीमा

भोटेकोशी बाढीपीडित होल्डिङ सेन्टरबाट बाहिरिँदै, अस्थायी बसोबासतर्फ लाग्दै
09/18/2026

भोटेकोशी बाढीपीडित होल्डिङ सेन्टरबाट बाहिरिँदै, अस्थायी बसोबासतर्फ लाग्दै

शक्तिशाली देशले आफूले भनेको नमानेकै आधारमा साना देशमाथि आ'क्रमण गर्ने र दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य छैन्- रघु...
09/18/2026

शक्तिशाली देशले आफूले भनेको नमानेकै आधारमा साना देशमाथि आ'क्रमण गर्ने र दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य छैन्- रघुजी पन्त

09/18/2026

‘जसको सहारा कोही हुँदैन, उसको सहारा भगवान् हुन्छ’, जीपी फाउन्डेसनको पहलमा लमजुङ गौरीकी बेसहारा ५७ वर्षीया पद्मकुमारी शाहीको निःशुल्क उपचार सुरु

त्रिशूली हाइड्रोको परियोजना १ भित्र ६ वटा श'व फेला
09/18/2026

त्रिशूली हाइड्रोको परियोजना १ भित्र ६ वटा श'व फेला

Address

4171 Markovich Court
Richmond, CA
94806

Alerts

Be the first to know and let us send you an email when OSnepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share