Sundar Bazar

Sundar Bazar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sundar Bazar, News & Media Website, sacramento Street, San Francisco, CA.

सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्दछ । लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा , कुन्छा, चन्द्रेश्वर, दुराडाडाँ, धुसेनि र सिन्दुरे गा वि स मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो ।

राष्ट्रिय पोशाक तथा टोपी दिवस र अंग्रेजी नयाँ वर्ष २०२६ को सबैलाई हार्दिक शुभकामना! 🙏🙏🎉🎈
01/01/2026

राष्ट्रिय पोशाक तथा टोपी दिवस र अंग्रेजी नयाँ वर्ष २०२६ को सबैलाई हार्दिक शुभकामना! 🙏🙏🎉🎈

नयाँ सोच, नयाँ जोश,नयाँ लक्ष्य, नयाँ सफलता।अङ्ग्रेजी नयाँ वर्ष २०२६ शुभ होस्।        🎉  🎉🎊  #  🎉🎊🎉🎊
01/01/2026

नयाँ सोच, नयाँ जोश,
नयाँ लक्ष्य, नयाँ सफलता।
अङ्ग्रेजी नयाँ वर्ष २०२६ शुभ होस्।
🎉 🎉🎊 # 🎉🎊🎉🎊

काठमाडौँ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
12/31/2025

काठमाडौँ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

Happy birthday King Birendra ❤️🕉️
12/29/2025

Happy birthday King Birendra ❤️🕉️

त्रिवेणी रंगशालामा शनिबार सम्पन्न उद्घाटन खेलमा सुन्दरबजार बाट नेतृत्व गर्दै  सुन्दरबजार युवा क्लब ले हरेक वर्ष कसरी हुन...
12/28/2025

त्रिवेणी रंगशालामा शनिबार सम्पन्न उद्घाटन खेलमा सुन्दरबजार बाट नेतृत्व गर्दै सुन्दरबजार युवा क्लब ले हरेक वर्ष कसरी हुन्छ खेल प्रस्तुत गर्दै आएको छ र पहिचान राखिरहेको छ सुन्दरबजार युवा क्लब प्रति हार्दिक आभार व्यक्त गर्दैछौं 🙏

तस्बिर : हिमालयन मनोज/खेलपाटी

Municipality सुन्दरबजार नगरपालिका कार्यालय Sundarbazar Club Lamjung 🇳🇵❤️

Besi Sahar, Lamjung          🇳🇵❤️
12/28/2025

Besi Sahar, Lamjung 🇳🇵❤️

Besi Sahar, Lamjung

Agreement between Rabi & B***n: १. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद...
12/27/2025

Agreement between Rabi & B***n:
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।
Source:RONB

कर्मचारी आवश्यकता vacancy !!!     🇳🇵❤️  ❤️🏔️✨
12/27/2025

कर्मचारी आवश्यकता vacancy !!!
🇳🇵❤️ ❤️🏔️✨

The player namelist of sundarbazar youth club this game start from today at 2 pm
12/27/2025

The player namelist of sundarbazar youth club this game start from today at 2 pm

३३ औ त्रिवेणी कप २०८२ मा  पुष १२ गते शनिबार सुन्दरबजार क्लब र एपिएफ क्लब बिच खेल हुनगहिरहेको जानकार गर्दछौ।सहजी खेल मैदा...
12/26/2025

३३ औ त्रिवेणी कप २०८२ मा पुष १२ गते शनिबार सुन्दरबजार क्लब र एपिएफ क्लब बिच खेल हुनगहिरहेको जानकार गर्दछौ।
सहजी खेल मैदानमा सम्पूर्ण महानुभावलाई खेलको मनोरञ्जन लिन पाल्नु होला।

३३ औ त्रिवेणी कप २०८२ मा पुष १२ गते शनिबार सुन्दरबजार क्लब र एपिएफ क्लब बिच खेल हुनगहिरहेको जानकार गर्दछौ।
सहजी खेल मैदानमा सम्पूर्ण महानुभावलाई खेलको मनोरञ्जन लिन पाल्नु होला।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । क्रिसमससँग ज...
12/24/2025

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । क्रिसमससँग जोडेर आयोजना हुने विभिन्न कार्यक्रममा येसुले बाँडेको ज्ञान र उपदेशको चर्चा गरिनुका साथै शुभकामना र प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्छ ।

Address

Sacramento Street
San Francisco, CA
94016

Telephone

+9779806541090

Website

Alerts

Be the first to know and let us send you an email when Sundar Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share