Nepali News

Nepali News A complete Entertainment news portal website from Nepal . ।
(1)

03/15/2026
02/06/2026

प्रहरीले ललितपुरको चाल्नाखेलबाट व्यवसायी दुर्गा प्रर्साइलाई पक्राउ गरेको छ ।

बालेनले लेखे  - अलबिदा दिनेश सिटौला ।नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र ।तपाईं को अभाव सधै खडकिनेछ ।
02/01/2026

बालेनले लेखे -

अलबिदा दिनेश सिटौला ।
नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र ।
तपाईं को अभाव सधै खडकिनेछ ।

01/25/2026

कतै तपाईका छोराछोरीले बालेन शाह भनेका त छैनन? ? यदि भनेका छन भने यो बुझ्नुस, कि उनिहरु लागुओैषधको कुलतमा फसिंसके । की देशद्रोहि बनिसके !

बालेन जी लाइ खुल्ला निवेदन:७६ जना युवा मारिएका थिए भनेर लेख्नु भएछ।१९ जना गोलि लागेर मृत हुने युवा बाहेक जीउँदै जलेर कति...
01/25/2026

बालेन जी लाइ खुल्ला निवेदन:
७६ जना युवा मारिएका थिए भनेर लेख्नु भएछ।

१९ जना गोलि लागेर मृत हुने युवा बाहेक जीउँदै जलेर कति को मृत्यु भयो??

वहाँ हरु को अभिभावक को हुन?

सरकार ले के गर्यो?

प्रहरी को गोलि लागेर मृत्यु भएका नेपाली बाँकि गैरनेपाली हुन र?

यहाँ र यहाँ को दल सत्तामा आयो र चित्तबुझ्दो भएन भने पुनः आन्दोलन हुने अवस्था आए नेपाल प्रहरी हात बाधेर बस्छ भन्ने ग्यारेन्टी दिनुस कि नकारात्मकता त्यागेर देश र समाज एक जुट गर्ने दिशा तिर अगाडि बढ्नुस।जनता ले चाहेका बेक्ति निर्वाचन जित्छन यहाँ र मलाइ मन परे पनि नपरे पनि जनता को छनौट हामी सबै ले मान्नुपर्छ।भोलि निर्वाचन मा आफ्ना मान्छे ले हारे भने यो हामी लाइ मान्य छैन भन्ने हो भने निर्वाचन नगरौं।

देश रहनु पर्यो म भए पनि नभए पनि।

01/24/2026

रास्वपा नेतृ इन्दिरा रानाको कर्तुत । बालबालिका बेच्न व्यापार !

अहिलेका नेता ठिक कि पहिलेका राजा ?
01/23/2026

अहिलेका नेता ठिक कि पहिलेका राजा ?

बाबुको ४५ दिन नपुग्दै पाथीभरा दर्शन गरेको भन्दै बालेन शाहको बिरोध भएको छ । तपाईं के भन्नुहुन्छ ?
01/23/2026

बाबुको ४५ दिन नपुग्दै पाथीभरा दर्शन गरेको भन्दै बालेन शाहको बिरोध भएको छ । तपाईं के भन्नुहुन्छ ?

भदौ २४ गते दमौलीको व्यास नगरपालिका जलाउन पेट्रोल बोकेर हिड्नेहरु हिजो रास्वपाका उम्मेदवार स्वर्णिम बाग्लेको मनोनयनमा सबै...
01/21/2026

भदौ २४ गते दमौलीको व्यास नगरपालिका जलाउन पेट्रोल बोकेर हिड्नेहरु हिजो रास्वपाका उम्मेदवार स्वर्णिम बाग्लेको मनोनयनमा सबैभन्दा अगाडि थिए । के यो संयोग नै हो त ?

01/20/2026

श्री स्वस्थानी माताले हामी सबैको रक्षा गरुन् । जय स्वास्थानी माता

01/20/2026

रेणु दाहालको पक्षमा उर्लियो चितवन । रास्वपा की सोविता गौतमलाई कडा चुनौती ।

Address

United State Of America
San Francisco, CA
51

Website

Alerts

Be the first to know and let us send you an email when Nepali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali News:

Share

Category