लुम्बिनी समाचार

लुम्बिनी  समाचार ओझेलमा रहेका समाचार गतीबिधीलाई अनलाईन बाट नै जानकारी दिने हाम्रो प्रयास !

यस पेजबाट नेपालका कुना कन्धरा मा ओझेलमा रहेका समाचार गतीबिधीलाई अनलाईन बाट नै जानकारी दिने हाम्रो प्रयास ! यस पेजले पूर्व देखी पश्चिम , हिमाल देखी तराईका कुरा समेट्ने छौ !

11/19/2025

हे सरकार

11/19/2025
11/10/2025

बाउआमा बाचून्जेल छोराछोरीलाइ बाउआमा संग रिस उठ्छ जब बाउआमाले संसार छोड्छन नि अनि थाहा हुन्छ बाउआमा कस्तो चिज भनेर

11/08/2025

चाहेका धेरै कुरा मिलेनन् जीवनमा !
यसमा कुनै गुनासो छैन ,
बस् पाएका कुरा गुमाउनु नपरोस् !!

कुन धेरै राम्री हजुर 🙏🙏
11/07/2025

कुन धेरै राम्री हजुर 🙏🙏

11/06/2025

महिला यदि श्रीमान् हुँदाहुँदै पनि तनाव र डिप्रेसनमा बाँचिरहेकी छिन् भने बुझ्नुहोस् उसको बिहे पुरुषसँग होइन
विषालु नागराज सँग भएको हो।

11/05/2025

श्रीमान गलत बाटो हिँडेको र आफूलाई पीडा दिएको कुरा श्रीमानको आफन्तलाई सुनाएर साथको आशा कहिले न राख्नु होस्

11/05/2025

बालापन नै प्यारो थियो न कसैको आवश्यकता नत केही कुराको आवश्यकता खाना भए जिन्दगी थियो अनी आमा भए
संसार

11/05/2025

श्री कृष्ण भन्नुहुन्छ सफल हुनुभन्दा अगाडि एक्लोपन,
पीडा,दु:ख,असफलता,धोका,अपमान सबै सहनु पर्छ।

पार्टीको सिद्धान्त मार्क्सवादी लेनिनवादी (मा.ले) अनि चुनाव चिन्ह तारा।
11/03/2025

पार्टीको सिद्धान्त मार्क्सवादी लेनिनवादी (मा.ले) अनि चुनाव चिन्ह तारा।

दलितको लागि आवाज उठाउदै आएका खगेन्द्र सुनार श्रममन्त्री बन्ने भएका छन् । 😲
10/26/2025

दलितको लागि आवाज उठाउदै आएका खगेन्द्र सुनार श्रममन्त्री बन्ने भएका छन् । 😲

Address

Sanborn, NY

Website

Alerts

Be the first to know and let us send you an email when लुम्बिनी समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category