Star Universe

Star Universe Tunnel to Tower

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !
09/04/2026

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉Star Universe Chisapani USA का संस्थापक Ashesh Kumar Shrestha लाई जन्मदिनको धेरै धेरै शुभक...
05/15/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉

Star Universe Chisapani USA का
संस्थापक Ashesh Kumar Shrestha लाई
जन्मदिनको धेरै धेरै शुभकामना।

सफलताको यात्रा अझ अगाडि बढोस् 🙏

मन्थली नगरपालिका वडा नं. ८, चिसापानीबाट सहभागी भईचौथो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थानर द...
04/20/2026

मन्थली नगरपालिका वडा नं. ८, चिसापानीबाट सहभागी भई
चौथो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान
र दोश्रो मन्थली नगरकप महिला भलिबल प्रतियोगितामा दोस्रो स्थान हासिल गरी उत्कृष्ट सफलता प्राप्त गर्नुभएकोमा सम्पूर्ण खेलाडी दाजुभाइ तथा दिदीबहिनीहरूलाई

🌟 Star Universe Chisapani USA परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

यहाँहरूको मेहनत, अनुशासन र खेलप्रतिको समर्पणले
सम्पूर्ण चिसापानीलाई गर्वान्वित बनाएको छ।
आगामी दिनहरूमा पनि अझ उच्च सफलता हासिल गर्दै अगाडि बढिरहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

“Tunnel to Tower”
Star Universe Chisapani USA

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎉Star Universe–Chisapani USA परिवारका सम्पूर्ण सदस्य, खेलाडी, समर्थक तथा शुभ...
04/13/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎉

Star Universe–Chisapani USA परिवारका सम्पूर्ण सदस्य, खेलाडी, समर्थक तथा शुभचिन्तकहरूमा नयाँ वर्ष 2083 को हार्दिक शुभकामना व्यक्त गर्दछौं

Address

3419 Benton Street
Santa Clara, CA
95051

Telephone

+14089178776

Website

Alerts

Be the first to know and let us send you an email when Star Universe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Star Universe:

Shortcuts

Share