08/24/2026
गुमाएकी छोरी त फर्केर आउन सक्दिनन्, तर बाबाआमाले यति धेरै सम्मान, साथ र अपनत्व पाउँदा मनमा थोरै भए पनि मलम लागेको होला। 💔🙏
काश, निर्मला पन्तका बाबाआमाले पनि यस्तै साथ र भरोसा दिने गृहमन्त्री पाएका भए, आज हजारौँ छोरीचेलीहरूको आत्माले केही हदसम्म भए पनि न्याय पाएको अनुभूति गर्थ्यो होला।
भनेजस्तो सबै कुरा सम्भव नहोला, तर जति सकिन्छ, त्यति त गर्नैपर्छ नि।
धन्यवाद, माननीय सुदनज्यू। गृहमन्त्री अभिभावकजस्तो भएर जिम्मेवारी निभाइदिनुभएकोमा हृदयदेखि सम्मान। 🙏🇳🇵
सानो नानीको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धाञ्जली। 🕊️🙏