Soltee Entertainment

Soltee Entertainment Entertainment Portal based on north west WA USA

12/12/2024

Bishram Films Pvt. Ltd proudly presents "ङोल्स्यो रानी"
गुरुङ संकृतीमा आधारित नेपाली भाषामा निर्मित चलचित्र, Coming soon.....

Happy birthday Bipin Gurung Gurung wish you a very healthy life and stay safe all the time gods bless you!
07/26/2024

Happy birthday Bipin Gurung Gurung wish you a very healthy life and stay safe all the time gods bless you!

06/09/2024

1974AD in Seattle 🤘

06/08/2024

महोदयहरु,
नेपाली अमेरिकन संघ सस्थाहरुमा सहभागी भएर समाज सेवा गर्नको लागि के-के रिक्वायरमेन्ट पुरा गर्नु पर्छ होला? युनिभर्सिटीबाट मास्टर वा पि. एच. डी.अथवा टन्न पैसा कमाउनु पर्ने हो वा ठुलो नै राजनीति, कुटनितिक गर्नु पर्ने हो? कृपया खुलाई दिनु होला! हैन भने, अमेरिकि पुजिबादी समाजमा बसेर समाज सेवाको नाममा के को राजनीति गर्नु हुन्छ? टन्न पैसा कमाउनुस, बर्गर पिज्जा खानुस, महँगो र सान्दार गाडी सयर गर्नु, बेकारमा समाज सेवाको नाममा निमुखा र सोझाहरुको भाबनामा खेल्ने कोसिस नगर्नु होला! “यो मन त मेरो नेपाली हो” ✊🇳🇵

Address

Seattle
Seattle, WA
98122

Website

Alerts

Be the first to know and let us send you an email when Soltee Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category